Logo

नेपालका सबै नाका खोल्न जनता समाजवादी पार्टी नेपालको माग


जनता समाजवादी पार्टी नेपालले भारतसँग सीमा जोडिएका नेपालका सबै नाका खोल्न माग गरेको छ। पार्टी अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले भारतसँग जोडिएका सीमा नाकालाई तत्काल खुला गरी व्यवस्थित र सहज गर्नुपर्ने माग गरेका हुन्।

लामो समयदेखि सीमानाका ब’न्द गरिएका कारणले मुलुकको अर्थतन्त्र ध’राशयी हुनुको साथै सीमा क्षेत्र आसपासका बासिन्दाको जीवन क’ष्टक’र भएको सोमबार जसपाले निकालेको विज्ञप्तिमा उल्लेख छ।

‘जनताको जीवनलाई थप क’ष्टक’र हुन नदिन सरकारले भारतसँग जोडिएका सीमा नाकालाई तत्काल खुला गरी व्यवस्थित एवं सहज गर्नु पर्दछ,’ विज्ञप्तिमा भनिएको छ।

को’रोना भा’इरस महा’मा’रीपछि सरकारले गत चैत ११ गतेदेखि ल’कडाउन गरेको थियो। त्यसबेलादेखि भारतसँग जोडिएको सबै सीमा ब’न्द गरिएको थियो। पछि भने केही नाका आउजाउका लागि खुला भए पनि सहज छैन।

नेपालका सबै नाका खोल्न जनता समाजवादी पार्टी नेपालको माग

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्