Logo

ओलीसँग सत्तासाझेदारी गर्नु कांग्रेसका निम्ति आत्महत्या गरे सोसरह हुनेछ: कांग्रेस नेता केसी


मंसिर – ७ – २०७७

मुन्धुमस्टार डटकम — कांग्रेस नेता तथा पूर्वमन्त्री अर्जुननरसिंह केसीले प्रधानमन्त्री केपी ओलीसँग सत्तासाझेदारी गर्नु कांग्रेसका निम्ति आत्महत्या हुने बताएका छन् ।

केसीले बुधबार ट्विट गर्दै भनेका छन्- प्रम ओलीले  नेकासँग संयुक्त सरकारको प्रस्ताव राखेको हल्ला छ । स्थिरता, समृद्धि र स्वर्ग लाने भ्रम छरेर आएको, भ्रष्टाचारमा चुर्लुम्म डुबेकासँग, फोहोरको भारी बोक्न यसमा संलग्न हुनु वा सत्तामा जाने हतार गर्नु नेकाको निम्ति आत्महत्या हुनेछ । उनीहरू टुटुन्, फुटुन् वा जुटुन् यो उनकै समस्या हो ।

No description available.

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्