Logo

नेकपाका सगरमाथा ब्युरो इन्चार्ज सहित १३ जना नेता कार्यकर्ता हरुले पार्टी परित्याग गरे


कार्तिक – १९ – २०७७

 

मुन्धुमस्टार डटकम – ‘ विप्लव नेतृत्वको नेकपाका सगरमाथा ब्युरो इन्चार्ज राजन अधिकारी सहित १३ जना कार्यकर्ताले पार्टी परित्याग गरेका छन ।

पार्टी परित्याग गर्ने हरुमा भोजपुर जन सरकार प्रमुख सुन्दर राई, भोजपुर सचिवालय सदस्य दिनेश खत्री, प्रतीक्षा कार्की गुरुङ, महेन्द्र तामाङ , प्रकाश गुरुङ, बिक्रम तामाङ, शोभित बिक, नबिन नेपाल, बिक्रम राई, गणेश देबकोटा र कृष्ण कला सुनुवार लगायत रहेका छन ।

 

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्