Logo

चर्चित गायिका मिना राईको शब्द तथा संगित रहेको ‘मीठो बोलेर’ बोलको गीत सार्वजनिक


रमिला राई, काठमाडौं, ६ कार्तिक । चर्चित गायिका मिना राईको शब्द तथा संगित रहेको ‘मीठो बोलेर’ बोलको गीत बिहिबार सार्वजनिक भएको हो । मेगास्टार गायक राजेश पायल राई र अमृता थुलुङ राईको स्वरमा मिना राईकाे नयाँ गीत सार्वजनिक भएको छ ।

गीतका रचनाकार मिना राई आफै गायिका हुन । उनको एक हप्ता अघि मात्रै आफनै संगितमा ‘पूर्व पाँचथर’ बोलको पूर्वेली गीत सार्वजनिक भएको थियो । यस गित मिना राईको अफिसियल युट्युब च्यानलबाट स्टुडियो भिडियो हिजो सार्बजनिक भएको हो ।

भेट हुँदा माया लाउने कुरा, जिन्दगी दुख सुख साट्ने र माय प्रेमको कुरा गित मार्फत गरिएको कुरा गायिका गितकार तथा संगीतकार मिना राईले बताईन । यस गितमा केटोले केटिलाई माया प्रेमको कुराले फकाउदा र केटिले त्यही अनुसारको जबाफ दिदा लय मिठो गरी गितबाट दिएको छ । छुट्टै आनन्द दिने एक मिठो हेर्नुहोस र सुन्नुहोस  ।

एरेन्ज कृष्ण भक्त राईले गरेका छन । गीतको मिक्सिङ मीन विष्ट र रोबर्ड लिम्बूले रेकर्ड गरेका छन । भने भर्जिन भ्वाईस रेकर्डिङ स्टडियोमा रेर्केड गरिएको हो । भिडियोसहित सार्वजनिक गरिएको भिडियोको छायाँकन र सम्पादन गंगाराम राईले गरेका छन ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्