Logo

प’क्राउ परेका चिनियाँ सैनिक फिर्ता


लद्दाखमा प’क्राउ परेका चिनियाँ सैनिकलाई भारतले फिर्ता गरिदिएको छ। सोमबार बिहान लद्दाखको दिमचोक क्षेत्रबाट उनलाई भारतीय सेनाले नि’यन्त्र’णमा लिएको थियो। उनी ह’राएको याक खोज्न सहयोग गर्ने क्रममा भारतीय भूमिमा पुगेको पिएलएले जनाएको छ।

भारतीय सेनालेचिनियाँ सैनिक लोङलाई आवश्यकता अनुसार अक्सिजन, खाना र न्यानो कपडा दिएर राखेको बताएको थियो। गत जुन १५ गते लद्दाखको गल्वान भ्यालीमा भारत र चीनका सैनिकहरूबीच झ’डप भएको थियो।

त्यस झ’डपमा भारतीय सैनिकका एक कमाण्डरसहित तीन जनाले ज्या’न समेत गुमाएका थिए। त्यसपछि बढेको त’नावलाई नि’यन्त्रणमा लिन दुई देशबीच पटकपटक वार्ता हुँदै आएको छ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्