Logo

सरकार को’रोना पी’डितलाई निःशुल्क उपचारको दायित्वबाट भाग्दा म’हामा’री झन् वि’कराल बन्नेछ: डा. बाबुराम भट्टराई


जनता समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले को’रोना सं’क्रमितलाई निःशुल्क उपचारको दायित्वबाट भाग्नु सरकारको गै’रजिम्मेवार च’रित्रको पराकाष्ठा भएको टिप्पणी गरेका छन् ।

माइक्रोब्लगिङ साइट ट्‌विटरमा पोस्ट गर्दै उनले यसले म’हामारी झन् विकराल बन्ने बताएका छन् । उनले भ्र’ष्टाचार र फजुल खर्च सबै सं’क्रमितलाई उपचार गर्न पुग्ने बताएका छन् ।“को’रोना पी’डितलाई निःशुल्क उपचारको दायित्वबाट भाग्नु सरकारको गै’रजिम्मेवार च’रित्रको पराकाष्ठा हो ।

यसले म’हामारी झन् वि’कराल बन्नेछ । यो पैसाको अभा’वले हैन जनताको ज्या’न जोगाउन अरू सबै खर्च रोके हुन्छ । भ्र’ष्टाचार र फजुल खर्च रोके पुग्छ । अस्पतालमा धनीले दिनचाहे दानपात्र राखौं तर सबैलाई निःशुल्क गरौं,” उनको आग्रह छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्