Logo

सरकारी स्रोत साधन, नीति बारेमा कुलुङ महिलामा प्रशिक्षण


संखुवासभा। आदिवासी कुलुङ महिलाहरुलाई लक्षित गरी सरकारी निति, स्रोत साधन बारेमा प्रशिक्षण गरिएको कला कुलुङले बताइन् । दुईदिने सम्पन्न भएको तालिममा स्थानिय तहको अधिकृतद्धारा प्रशिक्षण दिइएको विमला कुलुङले बताइन ।

सरकारी स्रोत साधन, नीति बारेमा कुलुङ महिलामा प्रशिक्षण

हरेक आर्थिक वर्षमा स्थानिय सरकारले बजेट ल्याएता पनि नीति र स्रोत साधनहरुको बारेमा चेतना न’भएकोले महिलाहरुले महिलाको लागी छुटिएको बजेट बारेमा चासो नदेखाएको र प्राप्त गर्न नसकेको भिमा कुलुङले् बताइन् ।

सरकारी स्रोत साधन, नीति बारेमा कुलुङ महिलामा प्रशिक्षण

तालिममा स्थानिय सरकारको नीतिहरु, महिला अधिकार, आदिवासी महिला अधिकार, सरकारी स्रोतमा महिलाहरुले दावी गर्ने बारेमा र नीतिगत तहमा उनीहरुको सहभागीताको लागी आवश्यक पैरवी गर्नु पर्नेमा बारेमा प्रशिक्षण भएको थियो ।कुलुङ महिला युवाहरुलाई लक्षित गरि संचालन गरिएको तालिममा २५ जना कुलुङ महिलाहरुको सहभागीता रहेको थियो ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्