Logo

जोश, जाँगर र उत्साह सहित महिलाको साथ नेकपालाई


कुमार बुढाथोकी-हलेसी खोटाङ । नेकपा हलेसी नगरको अभियान दशैं अगाडी अन्तिम चरणमा टोल कमिटी गठन र प्रशिक्षण कार्यक्रम निरन्तर जारी रहँदा नगरको वडा नं.११ राजापानी स्थित भाडवेंसी गाउँमा नेकपा टोल कमिटीमा महिलाहरुको सहभागीता जोश, जाँगर र उत्साहको साथ उच्च सहभागीता रहेको वडा सचिव घनश्याम रेग्मीले बताए ।

जोश, जाँगर र उत्साह सहित महिलाको साथ नेकपालाई

टोल किमिटी गठनसँगै स्थानिय तहमा नगरपालीमा आएको बजेट यही हलेसी नगरको नभएर प्रदेश र संघिय सरकारको नेकपा सरकारले पठाएको र विभिन्न टोलहरुमा विकासका् लागी आएको बजेट गलत रुपमा नगरपालीकाले आफ्नो बाख्राको पाठा, सुँगुरको पाठो तथा प्लास्टिक टनेल लगायतको बाँडेर जनतामा भ्रम जनताहरुमा छरिरहेकोले नगरमा आउने बजेट सबै नेपाली जनताहरुले तिरेको कर माथिको सरकारले पठाएको बारेमा प्रशिक्षित गरिएको युवा नेता ड्रोन रेग्मीले बताए ।

जोश, जाँगर र उत्साह सहित महिलाको साथ नेकपालाई

नेपालीहरुको चाड दशैं र तिहारमा सबै टोल अभियान र घर दैलो कार्यक्रम मार्फत हलेसी नगरको जनताहरुलाई पारिएको भ्रम बारेमा चिर्दै जनताको कर जनताको लागी आएको विकास बारेमा स्पष्ट पार्ने जनप्रतिनिीधि प्रदिप राईले बताए ।

जोश, जाँगर र उत्साह सहित महिलाको साथ नेकपालाई

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्