Logo

दिपेश राई र एन्जिला बाङदेलले ‘बुट्टे रुमाल’ मारुनी गित ल्याए


काठमाण्डौ । युवा गायक तथा संगीतकार दिपेश राईले एक वर्ष पछी  “बुट्टे रुमाल’ मारुनी गित ल्याएका छन । १०० भन्दा बढी गीतहरुमा संगीत गरि सकेको राई भर्खर भने संगीत संयोजन अनि मोडलिङमा अलिक बेस्ट देखिन्छ ।

भर्खर मात्र रिलिज भएको गीतमा भने आफुले संगीत अनि स्वर मात्र दिएको छ । उक्त गीतको रचनाकार एन्जिला बाङ्गदेलसंगको सहकार्यमा राई अनि बाङ्गदेल दुबैको स्वर सुन्न अनि हेर्न सकिन्छ ।

यो गीतलाई कुमार थापाले संगीत संयोजन गरेको छ भने मिन बिस्टले यसलाई मिक्सिंग अनि मास्टरिङ्ग गरेको छ । युवा राई र बाङदेलको प्रयास राम्रो देखिन्छ ।

उक्त गित गायक तथा संगीताकर कन्काईष्ट राईको स्टुडियो भर्जिन भोइस नक्सालमा रेकोर्ड भएको हो। भिडियो सहित पुरा हेर्नु होला।

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्