Logo

पछिल्लो २४ घण्टा भित्र काठमाडौं उपत्यकामा थप १ हजार ७४६ जनामा कोरोना संक्रमण देखियो


कार्तिक १- २०७७

 

काठमाडौँ —  पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार ७४६ कोरोना संक्रमित देखिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ४५१, ललितपुरमा १५२ र भक्तपुरमा १४३ जना संक्रमित देखिएका हुन् । २४ घण्टाको अपडेटमा शुक्रबार २४ सय २ जनामा संक्रमण पुष्टि भएको थियो । शनिबार देशभरी थप ३ हजार १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा १ लाख २९ हजार ३०४ संक्रमित थपिएका छन।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्