Logo

ए’सिड आ’क्रम’ण र ब’ला’त्कार वि’रु’द्ध ओली सरकार नयाँ कानुन बनाउदै


प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा हुने जुनसुकै प्रकारका ह’त्या, हिं’सा, अ’तिवा’द र सामाजिक अ’प’राध नि’य’न्त्रणमा सरकार दृढ–सङ्कल्पित रहेको बताएका छन् । प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित ६५ औं प्रहरी दिवस समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले त्यस्ता अ’वा’ञ्छि’त क्रियाकलाप वि’रु’द्ध सक्रियता र निर्भिकताका साथ खटिन सुरक्षाकर्मीलाई आग्रह गर्नुभयो । उहाँले यस्ता गतिविधितर्फ नागरिक समाज सचेत र सजक रहनु उत्तिकै जरुरी रहेको बताए ।

प्रधानमन्त्री ओलीले ए’सिड आ’क्रम’णका वि’रु’द्ध नयाँ कानून ल्याएर क’डा कदम चाल्ने सरकारले अठोट लिएको जानकारी गराउँदै ब’ला’त्कार वि’रु’द्ध पनि त्यस्तै क’डा कानून ल्याइने बताए । “ब’ला’त्कारका घ’टना नि’न्द’नीय र मानवता वि’रो’धी अ’प’राध रहेकाले त्यस्ता गतिविधि नियन्त्रणमा सरकार अझ क’डा कानुन ल्याउने तयारीमा छ”, प्रधानमन्त्री ओलीले भने, “ब’लात्का’र जस्ता घ’टना मिलापत्रका नाममा छोपछाप गर्ने काम स’ह्य हुन सक्तैन ।”उनले यस्ता घ’टनामा भनसुन र सामाजिक द’बा’बबाट टाढा रहन नेपाल प्रहरीलाई निर्देश गरे ।

उनले कानून कार्यान्वयन गर्दै अ’परा’धवि’हीन समाज निर्माण गर्न र दिगो शान्तिमा योगदान पुर्‍याउनेतर्फ केन्द्रित हुन प्रहरीलाई आग्रह गरे । प्रधानमन्त्री ओलीले विश्वसामु अ’दृश्य श’त्रुको रुपमा देखा परेको को’भिड–१९ म’हा’मारीको चु’नौती व्याप्त रहेको र नेपालमा गर्न खोज्दाखोज्दै पनि नि’यन्त्र’णमा आउन नसकेको बताए । सं’क्रम’णको विषम अवस्थामा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीबाट प्रदर्शन भएको कर्तव्य परायणताको उनले खुलेर प्रशंसा गरे । यस्तो अवस्थामा आत्मानुशासन र संयमित रहनुपर्ने कर्तव्य नभुल्न आम समुदायसँग उहाँले अनुरोध गरे ।

प्रधानमन्त्री ओलीले भने, “स’ङ्क्रम’णको म’हामा’रीबाट कोही पनि भ’यभी’त हुने होइन, उच्च सतर्कता कायम राख्नुपर्छ, यस्ता घा’तक रो’गले कुनै पनि बेला कसैलाई पनि आ’क्र’मण र नोक्सान गर्नसक्छ भन्ने बारेमा सर्तक रहनुपर्छ ।” उनले म’हामा’रीको घडीमा स’ङ्क्र’मण फैलिन नि’रोधा’त्मक उपाय अवलम्बन गर्नुको विकल्प नभएकोसमेत बताए । उनले जो’खिममा रहेर कर्तव्यपालनामा खटिँदा स’ङ्क्र’मित हुन पुगेका सबैको स्वास्थ्यलाभको कामना गरे ।

मुलुकको समृद्धि, समुन्नती र सुशासनका लागि आन्तरिक सुरक्षा व्यवस्था सुदृढ हुनु जरुरी रहेकोतर्फ प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीको ध्यानाकर्षण गराए । उनले त्यसैको जगमा बसेर कानूनी शासन, मानवअधिकार र सुशासन तथा विकासका आधार निर्माण हुने उल्लेख गरे । नेपाल प्रहरीलाई मुलुकको आन्तरिक सुरक्षाको मियोको संज्ञा दिँदै प्रधानमन्त्री ओलीले कर्तव्यवोधले मात्रै मुलुकको समृद्धि, कानूनी शासन र सुशासनको पूर्ण अनुभूति गर्न सक्ने विश्वास व्यक्त गरे ।

रासस

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्