Logo

गीतकार मणिराज बस्नेतको नयाँ गीत “पोल्छ मुटु “सार्वजानिक


मुन्धुमस्टार डट कम बिगत पन्ध्र बर्ष देखी अमेरिकाको कोलोराडो राज्यमा बसेर लेखनमा सकृय गीतकार मणिराज बस्नेतको नयाँ गीत “पोल्छ मुटु “सार्वजानिक भएकोछ ।

बिशेष गरेर परदेशिलाई चाढ पर्व आउँदा आफ्नो देश परिवार साथी संगिको सम्झाना र परदेशमा झेलिने भोगाईहरु यस गीतमा समेटिएकोछ ।यो मर्मस्पर्सी गीतको शब्द मनिराज बस्नेतले लेखेका हुन भने संगीत बिबि अनुरागी र स्वर रामकुमार नेपालीको रहेको हो ।

गीतको म्युजिक भिडियो निर्देशक डि आर सुजनले गरेका छन् भने दिलिप रायमाझी, अन्जली अधिकारी र सरिता राजोपाध्यायले अभिनय गरेका छन् । यस गीतको म्युजिक भिडीयो मनिराज बस्नेतको अफिसियल युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।

भिडीयो लिंक यहाँ….

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्