कृष्ण श्रेष्ठको स्वर रहेको “मेरो यादले सताउला” गित सार्बजनिक
मुन्धुमस्टार
मुन्धुमस्टार डटकम- गितकार पुष्करको शब्द, बिक्रम थापाको सङ्गीत र गायक कृष्ण श्रेष्ठको स्वर रहेको गित म्युजिक भिडियो सहित बजारमा आएको छ।हाईलाईटस नेपालको अफिसियल युट्युब च्यानल बाट यसै साता सार्बजनिक भएको यो गितको एरेन्ज देबेन्द्र श्रेष्ठले गरेका हुन भने यो गितको भिडोयो निर्देशन राम भक्त श्रेष्ठले गरेकाछन।शिभन श्रेष्ठ, सुमन ढकाल, सुबाश सोनाम र पुजा श्रेष्ठको अभिनय रहेको यो आधुनिक गितमा बाल कलाकार शोभन श्रेष्ठको समेत अभिनय रहेको छ।राजु श्रेष्ठले सम्पादन गरेको यो म्युजिक भिडिको समग्र गित, संगित सबै पक्ष राम्रो रहेको कारण श्रोता दर्शकले मन पाराई दिने अपेक्षा रहेको गित निर्माण पक्षले मुन्धुम स्टार डटकम लाई बताए।
पूरा भिडियोको लिङ्क तल ….



