Logo

गृहमन्त्री थापाद्वारा नेत्रविक्रम चन्द समूहप्रति क’डा रुपमा प्रस्तुत हुन प्रहरीलाई निर्देशन


गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले नेत्रविक्रम चन्द (वि’प्लव) समूहप्रति क’डा रुपमा प्रस्तुत हुन प्रहरीलाई निर्देशन दिएका छन् । ६५औं प्रहरी दिवसका अवसरका प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा गृहमन्त्री थापाले यस्तो निर्देशन दिएका हुन् ।

उनले वि’प्लव समूहको नाम नलिए पनि सोही समूहप्रति लक्षित गर्दै भने, “संविधानको उपलब्धिलाई चु’नौती दिँदै भू’मिगत समूहले राजनीतिक आवरणमा च’न्दा अ’सुली, विकास निर्माणमा अ’वरो’ध र आमनागरिकका हक-अधिकार निर्भिकताका साथ प्रयोग हुने वातावरणमा अ’ड्च’न पैदा गर्ने कोसिस गरिरहेका छन् ।

”त्यस्ता गठबन्धन र समूहलाई नि’स्तेज पार्न प्रहरीले सूचना संकलन, विश्लेषण र फिल्ड अपरेसनमा कतै पनि सम्झनौता नगर्ने गृहमन्त्रीको विश्वास छ । गृहमन्त्री थापाले अ’पराधको प्रवृत्ति विश्लेषण गरेर र’णनी’तिक रुपमा यो’जनाव’द्ध तरिकाले अगाडि बढ्नसमेत प्रहरीलाई निर्देशन दिए ।

नेपालमा राजनीतिक नारा बोकेर वि’प्लव समूह भूमिगत छ । सरकारले सो समूहमाथि प्र’तिबन्ध लगाएको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्