Logo

बाबुराम भट्टराईलाई ग’लत सूचना दिएर जनता न’भ’ड्काउन प्रधानमन्त्री ओलीद्वारा आग्रह


प्रधानमन्त्री केपी शर्मा ओलीले बूढीगण्डकी जलविद्युत आयोजनामा घु’स बाँडेर खाएको भन्ने पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको अभिव्यक्ति गै’रजि’म्मेवार भएको बताएका छन्।आफूले त्यस्तो गै’रजि’म्मेवार काम गर्न नसक्ने ओलीको भनाइ छ।‘एउटा निर्णय नभएको, कसैले नलिएको, कार्यआरम्भ नभएको त्यो हुन्छ या हुँदैन।

कसले गर्छ भन्ने टुंगो नभएको आयोजनामा पूर्वप्रधानमन्त्री र वर्तमान प्रधानमन्त्रीसमेत यति अर्ब बाँडेर खाए भनेर गै’रजि’म्मेवार अभिव्यक्ति दिएको समेत सुनेको छु,’ प्रधानमन्त्री ओलीले भने, ‘यस्ता गै’रजि’म्मेवार र नि’राधार अभिव्यक्ति एउटा कुरा हो। हामी त्यस्तो गै’रजि’म्मेवार र अ’नुत्त’रदायी हुन सक्दैनौं।’आज नेपाल प्रहरीको ६५ औं प्रहरी दिवस समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले ग’लत सूचना दिएर जनता न’भ’ड्काउन समेत आग्रह गरेका छन्।

‘देश र जनतालाई ग’लत सूचना दिएर भ’ड्का’एर ग’लत बाटोमा लाने कु’चे’ष्टा, त्यस्ता ह’र्कत हामी गर्न सक्दैनौं,’ उनले भने, ‘हामी सत्य निष्ठा र जिम्मेवारी भावका साथ मात्रै अगाडि बढ्न सक्छौं।’सरकारले भ्र’ष्टाचा’रवि’रूद्ध शून्य सहनशिलता नीति लिएको पनि प्रधानमन्त्रीले बताए। केही तत्वहरू गै’रजि’म्मेवार तरिकाले बोलेर हिँडेको आफूले सुनेको उनको भनाइ छ।

गोरखामा हालै आयोजित एक कार्यक्रममा पूर्वप्रधानमन्त्री भट्टराईले बूढीगण्डकी आयोजनामा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्डले ९ अर्ब बाँडेर क’मि’सन खाएको आ’रोप लगाएका थिए।उक्त प्रमाण आफूसँग भएको पनि भट्टराईले बताएपछि नेकपा र कांग्रेसले विज्ञप्ति निकालेर प्रमाण पेश गर्न चु’नौती दिइरहेका छन्। तर भट्टराईले उच्चस्तरीय निष्पक्ष छानबिन समिति गठन गर्न माग गरेका छन्।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्