Logo

मा’ओवा’दी केन्द्रका महासचिव कर्णजीत बुढाथोकीको परिवार शो’कमा:सुदूरपश्चिम प्रदेश पार्टीद्धारा श्र’द्धा’ञ्जली अर्पण


नेपाल कम्युनिष्ट पार्टी (मा’ओवा’दी केन्द्र) का महासचिव कर्णजीत बुढाथोकीको घर–परिवार शो’कमा परेको छ । कर्णाली प्रदेशको हुम्लाबाट पूर्व संसद समेत रहेका मा/ओवा/दी केन्द्रका महासचिव बुढाथोकीको ४७ बर्षिया दिदी कौशिला रोकायाको हिजो कर्णाली प्रादेशिक अस्पतालमा नि’धन भएको हो ।

महासचिव बुढाथोकीको घर–परिवारजनमा शो’कमा परेको प्रति दु’ख जनाउँदै नेकपा (माओवादी केन्द्र) सुदुरपश्चिम प्रदेश समितिले  शो’क व’क्तब्य समेत जारी गरेको छ । मा’ओवा’दी केन्द्रको सुदूरपश्चिम प्रदेश ईन्चाज समेत रहेका पार्टी उपाध्यक्ष रंगनाथ ढकाल र प्रदेश संयोजक लोकेशले संयुक्त हस्ताक्षरमा जारी गरिएको उक्त व’क्तब्यमा मृ’तक प्रति श्र’द्धा’ञ्जली अर्पण गरिएको छ ।

शो’काकुल परिवारजनको दु’खलाई शक्तिमा बदल्दै निरन्तर देश र जनताको अधिकार प्राप्तीको लागी पार्टी आ’न्दोल’नमा सहयोग प्राप्त हुने विश्वास गर्दै मा’ओवा’दी केन्द्रले शो’काकुल परिवारजनमा स’मवे’दना समेत प्रकट गरेको छ । उक्त शो’क व’क्तब्यमा मृ’तक कौशिलाले मा’ओवा’दी आ’न्दो’लनका विभिन्न कार्यक्रमहरुमा सदस्यको भूमिकाबाट साथ, सहयोग पुर्याउँदै आएको समेत जनाइएको छ । मृ’तक हुम्लाको सर्केघाट गाउँपालिका ८, बराईको स्थायीवासि हुनुहुन्थ्यो ।

मा’ओवा’दी केन्द्रका महासचिव कर्णजीत बुढाथोकीको परिवार शो’कमा:सुदूरपश्चिम प्रदेश पार्टीद्धारा श्र’द्धा’ञ्जली अर्पण

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्