Logo

ग’र्जिदै नेकपा खोटाङ, १० वटै पालीकामा प्रशिक्षण एकैदिन असोज ३० मा


मान्सुङ चाम्लिङ- खोटाङ । नेकपाको एकताले जनतामा उभार ल्याएसँगै, खोटाङ जिल्लाको पार्टी एकता प्रक्रिया सम्पन्न पश्चात १० वटै पालीकाहरुमा आगामी २०७७ असोज ३० गते एकै दिन १० वटै पालीकाहरुमा एकै दिन प्रशिक्षण कार्यक्रम गर्ने कार्ययोजना तयार भएको कार्यालय सदस्य तथा प्रचार प्रसार विभाग प्रमुख जीवन किराती (संगिन) ले बताए ।

ग’र्जिदै नेकपा खोटाङ, १० वटै पालीकामा प्रशिक्षण एकैदिन असोज ३० मा

पार्टी एकताले खोटाङे जनताहरुमा र नेकपा कार्यकर्तामा हर्षोउल्लास छाएकाले जनताको माग अनुसार पार्टी कार्यकर्ताहरुलाई प्रशिक्षण दिएर कार्यकर्ताहरु गाउँगाउँ संगठन सृद्धिकरण गर्न पठाइने जिल्ला अध्यक्ष देवान किराती (पृथ्वी) ले बताए ।

ग’र्जिदै नेकपा खोटाङ, १० वटै पालीकामा प्रशिक्षण एकैदिन असोज ३० मा

पार्टी गतिविधि गर्ने क्रममा पछिल्लो समय हलेसी नगरमा तिब्र रुपमा अगाडी बढाएसँगै अन्य पालीकाहरुमा पनि गतिविधि बधाइएकोले, अब नेकपा अन्र्तगतको युवा, विद्यार्थी, महिला लगायतको जनवर्गी संगठनहरुको पनि टोल सम्मको एकता अन्तिम चरणमा पुगेकोले सबै संगठनहरु निर्माण पश्चात खोटाङको हरेक टोल, गाउँ गाउँमा जनताहरुसँग हातेमालो गर्दै, जनताहरुको स’म’स्यालाई सम्बोधन गर्न घरदैलो अभियान गर्ने तथा भएको कार्यक्रमहरु र सरकारले दिएको विकासे कामहरुको बारेमा चेतना जगाउँदै जनताहरुलाई स्पष्ट पारिने जिल्ला पार्टी सचिव राम दंगालले बताउनु भयो ।

ग’र्जिदै नेकपा खोटाङ, १० वटै पालीकामा प्रशिक्षण एकैदिन असोज ३० मा

प्रशिक्षण कार्यक्रममा जिल्ला तथा केन्द्रिय नेताहरु, माननियहरुद्धारा प्रशिक्षित गराइने कार्यालय सदस्य जलसेर राईले बताए ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्