Logo

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीवि’रु’द्ध अ’विश्‍वासको प्रस्ताव दर्ता


स’त्तारू’ढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेश संसदीय द’लमा र’डाको चुलिएको छ । प्रदेश संसदीय द’लमा विश्वास नभएको भन्दै १८ सांसदहरूले नेता महेन्द्रबहादुर शाहीवि’रू’द्ध अ’विश्वासको प्रस्ताव दर्ता गराएका छन् । मुख्यमन्त्री फेर्ने अभियान स्वरूप द’लमा अ’विश्वासको प्रस्ताव दर्ता गरेको हस्ताक्षरकर्तामध्येका एक नेताले जानकारी दिए । प्रदेश संसदीय द’लका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाही र केपी ओलीनिकट मानिएका सुर्खेती नेता यमलाल कँडेल (सुर्खेत २ (ख) बाट निर्वाचित) बीच ती’व्र अ’सझदारी थियो । त्यही अ’समझदारी-अ’न्तरवि’रोध झाँगिँदै गएर अ’विश्वासको प्रस्ताव दर्ता गर्ने तहमा पुगेको स्रोतको जिकिर छ ।

स्रोतका अनुसार कँडेल सुरुदेखि नै मुख्यमन्त्री ह’टाउने अभियानमा लागेको थिए । त्यसो त कँडेल आफैं मुख्यमन्त्रीको प्रतिस्पर्धामा थिए । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले वचन दिएका पनि हुन् । तर, भागब’न्डा गर्दा पूर्वमाओवादी केन्द्रको भागमा पर्‍यो । शाही मुख्यमन्त्री चुनिए। त्यसपछि स्थायी कमिटी सदस्य जनार्दन शर्मानिकट मानिएका शाही र कँडेलबीचको क’टुता झनै झाँगियो । सात प्रदेशमध्ये सांसद् संख्यामा सानो कर्णाली प्रदेशमा ४० सांसद छन् । स्रोतका अनुसार त्यसमध्ये ११ जना सांसद कँडेलनिकट छन्।

मुख्यमन्त्रीसँग १२ सांसद छन्। माधव नेपालनिकट नेता प्रकाश ज्वा’ला, जो प्रदेशको आन्तरिक मामिला तथा योजनामन्त्री पनि हुन्, उनीसँग आठ सांसद् छन् । अहिले कँडेलका ११ मध्ये ८ जना, पूर्वमाओ’वा’दी केन्द्रनिकट ३ जना र ज्वा’ला प’क्षधर ७ जना सांसदहरू मुख्यमन्त्री हटा’उने ध्ये’यले द’लमा अ’विश्वास प्रस्ताव दर्ता गरेको एक सांसदले जानकारी दिए । हस्ताक्षर गर्ने पूर्वमाओवादी केन्द्रका सांसदहरूमा उपसभामुख पुष्पा घर्ती, सुर्खेतका अमरबहादुर विष्ट, दैलेका धर्मराज रेग्मी छन् ।

ती सांसदका अनुसार सुरुदेखि नै कर्णाली प्रदेशमा केन्द्रको भन्दा च’र्को र’डाको थियो । एक वर्षदेखि झन् बढ्न थाल्यो । मुख्यमन्त्री हटाउने अभियानको थालनी प्रदेशको भौतिक पूर्वाधार तथा विकासमन्त्री नियुक्त नगरेको कारणबाट सुरु भएको थियो । प्रदेशमा भौतिकमन्त्री खड्गबहादुर खत्रीवि’रु’द्ध बैंकिङ क’सुरको अ’परा’धमा प’क्राउ पुर्जी जारी भएपछि २०७६ साउन ३० गते मुख्यमन्त्री शाहीले ब’र्खा’स्त गरे । उनी पूर्वएमालेका थिए । खत्री ब’र्खास्त भएपछि मुख्यमन्त्री शाहीले अर्को भौतिकमन्त्री नियुक्त नगरी आफैं मातहत राखेको पूर्वएमाले समूहको आ’रोप छ ।

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीवि’रु’द्ध अ’विश्‍वासको प्रस्ताव दर्ता

“पूर्वएमालेका सांसदलाई सोधखोजै नगर्ने, बजेट पनि माओवादी केन्द्रले जितेका ठाउँमा परिचालन गर्ने गर्न थाले । भौतिक मन्त्रालय आफैंसँग राखेर ज’थाभा’वी परिचालन गर्ने, भष्मासुर पो निस्किए, अब राख्नुहुँदैन भनेर ह’टाउन लागेका हौं,” एक सांसद भन्छन् । पूर्वएमालेका दुवै गुट, ओली-नेपालका सांसदहरूले निरन्तर असहयोग गरेपछि महेन्द्र शाहीले बजेटसम्म पारित गराउनै ह’म्मेह’म्मे परेको थियो।

यसपालिको बजेट अधिवेशनमा त्यस्तै स’म’स्या भएपछि माधव नेपालले जाजरकोटबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य नीरज आचार्यलाई पठाएर सहजीकरणसमेत गरिदिएको स्रोतको जिकिर छ । तर, शाही न’सुध्रिएको, बजेट, योजना अ’पच’लन गरेको, पूर्वएमालेलाई बे’वास्ता गरेको, एकताको भावना आत्मसात् नगरेकोलगायत दर्जन आ’रोप लगाएर ब’र्खास्त गर्न लागिएको ती सांसद बताउँछन् ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्