Logo

मार्क्सवाद भर्सेज सं’शोधनवा’द : – राजन तिमल्सिना


 

प्रगतिशील विचारधारा मान्ने मानिसहरुले प्रकृति, मानव समाज, सामाजिक क्रियाकलापका र सामाजिक शक्तिहरुको विश्लेषण मार्क्सवादको ऐतिहासिक तथा द्व’न्द्वा’त्मक भौतिकवादी मान्यताको आधारमा गर्ने गर्दछन् । मार्क्सवादका कुनैपनि मान्यता मनोगत र आदर्शवादी नभई वैज्ञानिक, वस्तुगत र पद्धतिसंगत विश्वदृष्टिकोणमा आधारित हुन्छन ।

चेतनशील मानिसले जुनकुराको तथ्य र प्रमाण हुदैन ती मनोगत र काल्पनीक हुन भन्ने कुरा बुझ्नु पर्दछ, साथसाथै जुन कुराको तथ्य र प्रमाण हुन्छ ती यर्थाथ, वस्तुगत र वैज्ञानिक हुन भनि बुझ्नु पर्दछ । मानिस र प’शुवीचको फरक भेनेकै सचेतन चेतना मुख्यपक्ष हो, यदि मानिसको दिमागबाट चेतना झिकिदिने हो भने मानिस र प’शुमा कुनै पनि फरक पाइदैन । कतिपय मनिसहरुको चि’न्तन गर्ने पद्धति, विश्वदृष्टिकोण आदिमा अ’ज्ञानता वा अन्य कारणले गर्दा बस्तु, घ’टना र इतिहासलाई एकाङ्की रुपमा हेर्ने गर्दछन । विश्वका हरेक चीज एकको दुई बिभाजन भएको हुन्छ जस्तोः राम्रो–नराम्रो, दिन–रात, उज्यालो–अध्यारो, सकरात्मक–न’क’रात्मक, पोजेटिभ–नेगेटिभ, जीत–हा’र, विजय–प’रा’जय, जन्म–मु’त्यु, आ’क्रम’ण–रक्षा, अगाडि–पछाडि, सफलता–अ’सफलता, प्रश्न–उत्तर, क्रा’न्ति–प्र’तिक्रा’न्ति आदि इत्यादि ।

यसरी मार्क्सवादले यस्ता तमाम विषयवस्तुको सकरात्मक र न’क’रात्मक दुबै (द्व’न्द्वा’त्मक भौतिकवादी) कोणबाट बस्तु र घ’टनाको समिक्षा गरेर वैज्ञानिक निश्कर्ष निकाल्ने काम गर्छ । माथि उल्लेख गरे जस्तै मार्क्सवाद र सं’शो’धनवादलाई पनि समदुरीमा राखेर हेर्नु अ’वै’ज्ञानिक र मनोगत हुन जान्छ । मार्क्सवाद र सं’शा’नेधनवाद भनेको वि’परित चीज हो यसलाई कदापि समदुरीमा राखेर हेर्न मिल्दैन । मार्क्सवाद र सं’शो’धनवादलाई मित्रशक्तिको रुपमा हेर्ने गरिन्छ, वास्तवमा यो कुनै मार्क्सवादी समझदारी होईन साथै यो मानवीय चेतना पनि होइन । मानिसको दिमागमा सं’शो’धनवाद ख’राब हो भन्ने न्यूनतम मान्यता रहेको हुन्छ तर सं’शो’धनवादीहरुले आफूलाई पूँजीजीवादी नभनि कम्युनिष्ट भनेकाले जनतामा गहिरो भ्र’म सिर्जना हुने गरेको छ ।

मार्क्सवादको विकास हुनु अगाडि युरोपियन कम्युनिज्म/समाजवाद सुधारवादी विचारको रुपमा विभन्नि दार्शनिकहरुले उठाउदै आएका थिए । युरोपियन समाजवाद समानता र न्यायपूर्ण समाजभित्र वर्गसं’घर्ष वि’रुद्ध व’र्गस’मन्वय, क्रा’न्तीका’री रुपान्तरणका वि’रु’द्ध, शान्तिपूर्ण सहअस्तित्व, वर्गविलोपिकरणको वि’रु’द्ध वर्गअस्तित्व, समानताका वि’रुद्ध शो’षण जस्ता सुधारवादी विचारको जगमा उभिएको थियो ।

जर्मन मज’दूर आ’न्दोनमा वर्नास्टाइन र लासालले सं’शोध’नवादी कित्ताको नेतृत्व गरे भने कार्ल मार्क्स र फ्रेडरिक एंगेल्सले क्रा’न्तिकारी मार्क्सवादको बिकासका साथै अ’वि’श्कार गरे । मार्क्स र एंगेल्सले वैज्ञानिक विचारको विकास गर्ने क्रममा वर्नास्टाइन र लासाल जस्ता सुधारवादी र सं’शो’धनवादी वि’रुद्ध भि’षण सं’घर्ष गर्नु परेको थियो, भने लेनिनले पनि कार्ल काउत्सिकी, प्लेखानोभ, टाट्रस्की, बुखारिन जस्ता सं’शोध’नवादी वि’रुद्ध सं’घर्ष गर्दै मार्क्सवादको रक्षा र लेनिनवादको विकास गर्नु भयो । त्यसैगरि माओले पनि तुस्यू, देङ्ग सियाओ पिङ्ग, वाङ्गमिङ्ग जस्ता सं’शोध’नवादीको वि’रुद्ध सं’घर्ष गर्दै मार्क्सवाद–लेनिनवादको रक्षा र माओवादको विकास गर्नु भयो ।

विश्व कम्युनिष्ट आ’न्दो’लनमा क्रा’न्तिसंगसंगै प्र;तिक्रा’न्तिको जन्म भए जस्तै मार्क्सवादसंगसंगै सं’शो’धनवादको पनि जन्म हुने गरेको छ । अन्तर्राष्टिय कम्युनिष्ट आ’न्दोलनमा सं’शोध’नवादका पिताको रुपमा प्रुधोलाई चिनिन्छ । त्यसैगरि मार्क्सवाद पूरानो भएको अ’लाप गर्दै वर्नास्टाइनले पनि सं’शोधन’वादी/पूँजीवादी विचारको पक्षपेषण र वाकलात गरेका थिए । सं’शोध’नवादका विशेषताहरु दक्षिणपन्थी, उ’ग्रप’न्थी र म’ध्यप’न्थीको रुपमा प्रकट हुने गरेको छ भने सं’शोध’नवाद मूलतः तीनवटा श्रोतबाट जन्म हुन्छ, जस्तो नि’म्नपूँ’जीवाद, उ’पभोक्ता’वाद र अवसरवा’द । सं’शो’धनवादीहरुको सा’म्राज्यवादी, पूँजीवादी, द’लाल तथा नो’करशा’हीहरुसंग घनिष्टता र निकटता रहेको हुन्छ ।

कम्युनिष्ट पार्टीको नाम र झण्डा बोक्दैमा कम्युनिष्ट हुन्छन भन्ने मान्यता नै शत्प्रतिशत ग’लत र भ्र’मपूर्ण छ । सं’शोध’नवादी मार्क्सवादीका दाजुभाई नै हुन र वर्गमित्र पनि हुन भन्ने दृष्टिकोण न’बदलेसम्म मार्क्सवादको रक्षा प्रयोग र विकास गर्न सकिदैन । सच्चा कम्युनिष्टहरुले उनीहरु मित्रशक्ति हुन भन्ने भ्र’म पाल्नाले कम्युनिष्ट आ’न्दोल’नलाई ठूलो क्ष’ती भएको छ । मार्क्सवादीहरुले सं’शोधनवादसँग ल’ड्दा प्रतिक्रियावादलाई फाइदा पुग्ने हो कि भन्ने भ्र’म पर्न गएकाले सतर्कतापूर्वक आलोचना मात्र गर्दछन् । जब कम्युनिष्ट र सं’शोधनवादीकोबीचमा आ’लोचना गर्न सुरु हुन्छ तब पूँ’जीवादीहरुले कम्युनिस्टहरू एकआपसमै गाँड कोराकोर गर्दछन भनेर जनतामा ठूलो भ्र’म सिर्जना गर्दछन् ।

संशोधनवाद भनेको सच्चा पूँ’जीवाद हो, यो कदापी मार्क्सवाद हुन सक्दैन । मार्क्सवादको आवरणमा पूँ’जीवादी सारतत्व लागू गरी श्र’मजीवीव’र्गमाथी ठ’गीध’न्दा संचालन गर्नु नै संशोधनवाद हो । पूँजीवादीहरु खुल्ला रुपमा शो’षणको स्वतन्त्रताको वाकलात गर्दछन् भने संशोधनवादीहरु छ ‘द्यवेषी बनेर उही कु’कर्म गर्दछन । कुरा प्रस्ट छ की पहिलो पंक्तिका मानिसभन्दा दोस्रो पंक्तिका मानिसहरू बढी अ’नैतिक छन्, जसले मार्क्सवादको आवरणमा पूँजीवादी शो’षण र ब्यक्तिगत स्वा’र्थकोलागि जनताको मुक्ति र समाजवादको नारा लगाईरहेका हुन्छन ।

संशोधनवाद सारसंग्रहवादको रुपमा भ्र’ष्टिकरण भएको छ । यसले वर्गसं’घर्षको परित्या’ग गरि वर्गसमन्वय बाटो पहिल्याई बाघ र बाख्रा एउटै खोरमा अटाउने व’र्गसमन्व’यवादी अ’वैज्ञानिक कु’तर्क गर्दछ । मार्क्सवादको सिर्जनात्मक प्रयोगको नाममा सर्वहारा अधिनायकत्व छोडी पूँजीवादी अधिनायकत्वलाई निरन्तरता दिन अनेकौ बहाना बाजी गर्दै संसदीय फो’होरी अहालमा डुब्दछ । यसले शान्तिपूर्ण सं’क्रमाणको नाराद्वारा श्रमजीवीवर्गमाथि वर्गघा’त गर्दै शो’षणमूलक समाजको भत्किसकेको ब्यवस्थालाई रंगरोगन गरी नयाँ बनेको हल्ला गर्दछ । साथसाथै यसले सर्वहारा क्रा’न्तिलाई अ’स्वीकार गर्दै संसदीय अ’नैतिक फो’होरी खेलबाट नै वैज्ञानिक समाजवादमा पुग्न सकिन्छ भनि जनतालाई भ्र’मित पार्दछ ।

संशोधनवाद भनेको छद्य’म पूँजीवाद हो, खुल्ला पूँजीवाद सजिलै चिन्न र बुझ्न सकिन्छ भने छद्य’म पूँजीवाद हरियो घाँसभित्र लुकेको हरियो साँ’प जस्तो हुन्छ, यसले खेतवारीमा काम गर्नेमाथि सजिलै आ’क्रमण गर्न सक्दछ । अन्य सा’पहरु टाढैबाट चिन्न र सर्तक हुन सकिन्छ त्यस्तै संशोधनवादीबाट पनि जनता न’राम्रोसंग ठगिन पुग्छन । मार्क्सवादको मन्त्रोचरण गरेर मार्क्सवादमाथी छु’रा ध’स्नु संशोधनवादको मूल विशेषता हो । यसले मार्क्सवादभित्र पूँजीवादको गर्भाधारण गराउछ र मार्क्सवाद र पूँजीवादको अ’नैतिक ग’र्भधारणबाट जन्मिएको अ’वैध सन्तान नै संशोधनवाद हो ।

संशोधनवादीहरु आफ्नो स्वाभीमान ब’न्दकी राखेर पूँजीवादी सरकारमा सामेल हुन्छन र जनतालाई समाजवाद र साम्यवादका सपना बाडेर पूँजीपतीवर्गको म’तियार बनि मोजमस्ति, भोगविलास, ऐसआराम, भ’ष्ट्रचार जस्ता घृ’णित कु’कर्म गर्न पूँजीवादी भन्दा अगाडि हुन्छन । आफूले वषौदेखि उठाउदै आएका वर्गीय मु’द्धा भुलेर आफ्नै परिवार र नातागोताभित्र राजकीय अवसर दिलाउन अ’नैतिक रुपमा मरिमेटेर लाग्छन । संशोधनवादको भ्र’मित विचारद्वार श्र’मजीवी जनता अलमलमा परेका छन, उनीहरुले को सच्चा कम्युनिष्ट हो, को ढो’गी कम्युनिष्ट भनेर छुट्याउन गा’ह्रो परेको छ । मुख्यतयः मार्क्सवाद–लेनिनवाद–माओवादको विचार व’र्गसं’घर्ष र वलप्रयोगको कार्यदिशा बोकेका पार्टीहरुमात्र सच्चा मार्क्सवादी कम्युनिष्ट पार्टी हुन ।

आधुनिक संशोधनवादका जन्मदाता सोभियत कम्युष्टि पार्टीका नेता निकिता ख्रु’श्चेभ हुन । उनले मार्क्सवाद–लेनिनवादको झण्डामुनि वर्गसमन्वयवादी विचारको जगमा आधुनिक संशोधनवाद लागू गरे । ख्रु’श्चेभले सर्वहारा अधिनायकत्व र बल प्रयोगको शिद्धान्तलाई ला’त हान्दै ‘सम्पूर्ण जनताको पार्टी, सम्पूर्ण जनताको सत्ता र शान्तिपूर्ण सं’क्रमण’को पूँजीवादी नाराद्वारा प्रतिक्रा’न्ति गरेका थिए । उनले समाजवादको ठाउँमा पूँजीवाद, वर्गसंघ’र्षको ठाउँमा व’र्गसम’न्वयवाद, सर्वहारा अन्तराष्ट्रवादको ठाउँमा सामाजिक फाँ’सिवाद, मार्क्सवादी विचारको ठाउँमा सं’शोधनवादी पूँजीवादी विचारधारा र समूहिक र राजकीय स्वार्थको ठाउँमा ब्यक्तिगत तथा नीजि स्वा’र्थ जस्ता बिजातीय कर्मद्वारा सो’भियत वि’घटनको जग बसालेका थिए । लेनिनको नेतृत्वमा सोभियत जनताको भिषण त्याग, व’लिदान र सं’घर्षद्वारा स्थापित सर्वहारावर्गको सत्तालाई सजिलै प्र’तिक्रा’न्ति गरी पूँजीवादी मेशिनरीमा बदल्न ख्रू’श्चेभी संशोधनवाद सफल भयो ।

संशोधनवादको नयाँ प्रयोग इन्डोनेसिया र चिलीको कम्युनिस्ट आ’न्दोलनमा प्रकट भयो । चिलीको कम्युनिस्ट पार्टीले ख्रू’श्चेभको तीन शान्तिपूर्ण सिद्धान्तको आधारमा संसदीय ब्यवस्थाबाट सर्वहारा अधिनायकत्व लागू गर्न सकिन्छ भन्ने विस्वास लियो । वास्तवमा संसदीय पूँजीवादी ब्यवस्था र त्यसका आम मेशनरीले सर्वहारावर्गको होईन पूँजीवादीके सेवा गर्छ भन्ने सामान्य समझदारी पनि नेतृत्वमा हुन सकेन । पूँजीवादी पुरानो बनिबनाउ बुर्जुवासत्ता पूर्ण रूपमा ध्वस्त नगरेसम्म त्यसले सर्वहारा अधिनायकत्व लागू गर्न सक्दैन । निर्वाचन मार्फत सत्तामा पुगेको क्रा’न्तिकारी सरकारले सत्ताका सं’यन्त्रहरूलाई परिवर्तन गर्न खोज्यो तर सा’म्राज्यवादी र पुँजीवादीहरूका द’लालहरू त्यसलाई सफल हुन दिएनन । अमेरिकी साम्राज्यवादको निर्देशनमा चिलीको सेना, प्रशासन तथा वित्तीय संस्थाहरूको आडमा कम्युनिस्ट सरकारिले जनतामाथि भि’षण द’मन चलायो । त्यस द’मनबाट लाखैंको संख्यामा न’रसं’हार मार्फत अमेरीकाले आफ्नो पूँजीवादी सरकार स्थापना गर्यो । त्यस घ’टनाले अन्तर्राष्ट्रिय कम्युनिष्ट आ’न्दोलनलाई ठूलो शिक्षा दिएको छ ।

अन्तमा, नेपाली कम्युनिष्ट आ’न्दोलनमा हावी रहेको संशोधनवादले दुई तिहाईको सरकारको ह’वला दिदै जनतामाथि राज गरिरहेको छ । सुखि नेपाली समृद्ध नेपालको नाराभित्र देश र जनतालाई दोह’न गरी वि’स्तारवादी र सा’म्राज्यवादीको डिजाइनमा सच्चा कम्युनिष्टहरुलाई सफाय गर्ने अभियान आगाडि बढउने निश्चित छ ।

नेपाल लगायत विश्वभरि नै कम्युनिष्ट पार्टीप्रति जनताको आस्था र भरोसा निकै ठूलो छ । चुनाव जित्नको लागिमात्र कम्युनिष्ट पार्टीको नाम र झण्डा प्रयोग गर्ने गरेका छन तर कम्युनिष्ट कर्म गर्न होईन । यदि जनहितको काम गर्ने भए सुविधजनक दुईतिहाइको सरकार छ जसले कुनै रोकावट भए संविधान संशोधन गरेर समाजवादी कार्यक्रम लागू गर्न सक्छ । संशोधनवादीहरु रचनात्मक हुदैनन, उनीहरु ध्वं’सात्मक हुने भएकाले समाजवाद होईन पूँजीवादलाई नै मजबुतीकरण गर्दछन । संशोधनवादीहरूले सत्ताको समेत दु’रुपयोग गरेर कम्युनिष्टहरुलाई ब’दनाम गराउने र मानिसहरूलाई भ्र’ष्ट बनाई जुन जोगी आएपनि कानै चिरेको भन्ने उखानलाई चरितार्थ गर्नेछन । वर्तमान परिवेशमा संशोधनवादका वि’रुद्ध क्रा’न्तिकारी मार्क्सवादको झन्डा उठाउने काम धेरै चु’नौतीपूर्ण छ ।

यो पढ्नुहोस सर्वहारा वर्गिय पार्टीमा वर्गसं’घर्ष र अन्तरसं’घर्षको सम्बन्धबारेः मोहन बैद्यको महत्वपूर्ण लेख…दुई परस्पर वि’परीत वर्गका बीचको सं’घर्षलाई वर्गसं’घर्ष भनिन्छ, जस्तै दा’स समाजमा दा’स र मालिक, सा’मन्तवादी समाजमा जमिन्दार र किसान, पुँजीवादी समाजमा पुँजीपति र सर्वहारा वर्गका बीचको सं’घर्ष । अन्तः सं’घर्ष भनेको पार्टीभित्र वैचारिक, राजनीतिक, सांगठनिक आदि विषय र कार्यदिशाका बीचमा चल्ने सं’घर्ष हो । वर्गसं’घर्ष र अन्तःसंघ’र्षका बीच द्व’न्द्वा’त्मक संबन्ध हुन्छ । यी दुवैले एक अर्कालाई प्रभावित तुल्याउँछन् । कम्युनिष्ट पार्टीभित्र चल्ने सं’घर्षलाई अन्तःसं’घर्ष वा दुईलाइन सं’घर्ष भनिन्छ । कम्युनिष्ट पार्टी सर्वहारावर्गको राजनीतिक प्रतिनिधि हो । कम्युनिष्ट पार्टीको उद्देश्य समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिक लगायतका सबै वि’भेदको अन्त्य गर्र्दै शो’षणवि’हीन समाजको स्थापना गर्नु हो । यो काम जनवादी तथा समाजवादी क्रा’न्ति सम्पन्न गर्दै साम्यवादमा पुगेर मात्र सम्पन्न हुन्छ । यी सबै काम गर्ने साधन भनेको कम्युनिष्ट पार्टी नै हो ।

आजको साम्राज्यवाद र सर्वहारा क्रा’न्तिको युगमा साम्राज्यवादले सर्वहारावर्ग तथा त्यसको राजनीतिक पार्टीमा घु’सपैठ गरेर र त्यहाँ अ’भिजातवर्ग तयार पारेर आफ्नो स्वा’र्थ सिद्ध गर्दछ । यसबारे प्रारम्भमा मार्क्स–एङ्गेल्स र पछि लेनिने स्पष्ट रुपमा प्रकाश पार्नु भएको पाइन्छ । सर्वहारा वर्गको पार्टीभित्र व’र्गदु’श्मनको घु’सपैठ भयो भने त्यसले सो पार्टीलाई क’मजोर बनाउँछ र अन्ततः त्यस पार्टीभित्र सं’शोधनवा’द पैदा हुन्छ । त्यो स्थितिमा अन्तःसं’घर्ष वा दुईलाइन सं’घर्ष चर्किएर जान्छ । त्यो बेला क्रा’न्तिकारीहरुले अन्तःसं’घर्षलाई मैत्रीपूर्ण ढङ्गले चलाउँदै पार्टीभित्र विद्यमान ग’ल्ती क’मजोरीहरुलाई सच्याउने र पार्टीलाई देश, जनता र क्रा’न्तिको हितमा रुपान्तरित गर्ने काममा राम्रो भूमिका निर्वाह गर्दछन् र त्यसले वर्गसं’घर्षलाई सही ढङ्गले सञ्चालन गर्ने काममा राम्रो मद्दत पुर्याउँछ ।

नेपाली कम्युनिष्ट आ’न्दोलनको इतिहासमा वर्गसं’घर्षले अन्तःसं’घर्ष र अन्तः सं’घर्षले वर्गसं’घर्षलाई प्रभावित पारेका थुप्रै उदाहरणहरु छन् । कम्युनिष्ट आ’न्दोलनमा जुन विभाजन पैदा हुँदै आएका छन् तिनका पछाडि वर्गसं’घर्ष र अन्तः सं’घर्षकै प्रमुख भूमिका रहेको छ । समाजमा वर्गसं’घर्ष र पार्टीमा अन्तः सं’घर्षको अनिवार्यतालाई कसैले पन्छाउन सक्तैन । बरु तिनलाई समयमै राम्रोसंग ठम्याई सही ढङ्गले परिचालन गर्नेबारे क्रा’न्तिकारीहरुले विशेष ध्यानदिन आवश्यक हुन्छ । हाम्रो पार्टी एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी) मा पनि लामो समयदेखि अन्तःसं’घर्ष चल्दै आएको छ र अहिले यो सं’घर्ष केही जटिल बन्न थालेको छ । हामीले देशलाई अर्द्धसा’मन्ती तथा अर्द्धऔ’पनिवे’शिक अवस्थाबाट मुक्त गरी नयाँ जनवादी गणतन्त्रको स्थापना गर्नका लागि २०५२ फागुन १ गते देखि महान् ज’नयु’द्धको पहल गरेका थियौं ।

जनयु’द्ध १० वर्षसम्म सश’क्त रुपमा विकसित हुँदै गयो र अन्ततः बा’ञ्छित उद्देश्य हासिल नहुँदै त्यसको अन्त भएको घोषणा गरियो । हाम्रो पार्टीमा विचारधारात्मक, राजनीतिक र सांगठनिक पक्षसंग संबन्धित कैयौं महत्वपूर्ण प्रश्नहरुमा केही समययता गं’भीर प्रकारको अन्तःसं’घर्ष वा दुईलाइन संघ’र्ष चल्दै आएको छ । यसप्रकारको अन्तःसं’घर्ष वा दुई लाइन सं’घर्षका कतिपय मूल विषयबारे स्पष्ट हुन जरुरी छ । सबैभन्दा पहिलो कुरा त यो अन्तःसं’घर्ष लोकतान्त्रिक गणतन्त्र र जनगणतन्त्रको प्रश्नसंग संबन्धित रहेको छ । चुनवाङ्गमा सम्पन्न केन्द्रीय समितिको वैठकमा लोकतान्त्रिक गणतन्त्रको कार्यनीति पारित गरिएको थियो । आ’न्दोलनमा कुनै खास अवस्थामा तात्कालिक कार्यनीतिक नाराका रुपमा लोकतान्त्रिक गणतन्त्रलाई स्वीकार गर्न सकिए पनि लोकतान्त्रिक गणतन्त्रको स्थापना भइसकेको स्थितिमा त्यसैमा अडिरहनु ग’लत हुन्छ । त्यसै कुरामाथि ध्यानदिंदै पार्टीद्वारा जनताको संघीय गणतन्त्रको कार्यनीतिक नारा स्वीकार गरिएको थियो । परन्तु त्यसलाई पूरै अ’वज्ञा गरी लोकतान्त्रिक गणतन्त्रमा नै अल्मलिइरहने काम हुँदै आएको छ । यो गं’भीर विषय हो । यसले पार्टीलाई विचलनतिर लैजान्छ ।

अन्तःसंघ’र्षको अर्को विषय देशको प्रधान अन्तर्वि’रोधसंग संबन्धित रहेको छ । पालुङ्गटारमा सम्पन्न केन्द्रीय समितिको बैठकमा प्रस्तुत दुई ओटा प्रस्तावहरुमा देशभित्रका द’लाल, नो’करशाह एवम् सामन्तवर्ग तथा भारतीय विस्तारवाद एकातिर र आम जनसमुदाय अर्कोतिर भई प्रधान अन्तर्वि’रोध बन्न गएको कुरा उल्लेख गरिएको थियो । सो बैठकको लगत्तै सम्पन्न केन्द्रीय समितिकै बैठकमा सोही कुरा पारित गरिएको थियो । परन्तु व्यवहारमा त्यसतर्फ ध्यान दिइएको छैन । यसबारे पनि पार्टीमा ब’हस तथा छलफल चल्दै आएको छ । पार्टीभित्रको अन्तःसं’घर्ष जनयु’द्धको अन्त्य गरिएको विषयसंग पनि संबन्धित छ । वार्ता प्रक्रियामा आए पश्चात् सरकार र माओवादी पक्षका बीच गरिएको विस्तृत शान्ति सम्झौतामा दश वर्ष सञ्चालित जनयु’द्ध अन्त्य भएको घो’षणा गरिएको छ ।

प्रमुख राजनीतिक मुद्दाका बारेमा आवश्यक सहमति कायम नगरी तथा क्रा’न्तिको सुनिश्चिततामाथि ध्याननदिई गरिएको यसप्रकारको घोषणाले पार्टीको सैद्धान्तिक एवम् राजनीतिक मान्यता अर्थात् समग्र कार्यदिशासित मेल खाँदैन । अन्तः सं’घर्षको अर्को विषय जनसत्ताको वि’घटनसंग संबन्धित रहेको छ । देशका विभिन्न भागहरुमा स्थापित जनसरकार र जनसत्ताको जसरी वि’घटन गरियो त्यो नितान्त ग’लत भएको छ । जनसत्ताको स्थापना महान् जनयु’द्धको एउटा केन्द्रीय उपलब्धि हो । परन्तु त्यस उपलब्धिलाई समाप्त पार्नु एउटा गं’भीर प्रकृतिको वि’चलन नै हो ।पार्टीभित्र चल्दै आएको अन्तःसं’घर्षको एउटा केन्द्रीय विषय जनमुक्ति सेना नेपालको निःश’स्त्रीकरण तथा विसर्जनसंग संबन्धित रहेको छ । वार्ता प्रक्रियामा आए लगत्तै यसबारे पार्टीमा अत्यन्तै जटिल प्रकारका अन्तःसंघ’र्ष चल्दे आएको छ । अन्ततः अत्यन्तै अ’पमानज’नक ढङ्गले जनमुक्ति सेनाको जसरी वि’घटन, वि’सर्जन र निःश’स्त्रीकरण गरियो त्यो नेपाली क्रा’न्तिको इतिहासमा गं’भीर धो’का र वि’श्वासघा’त हो । सेना समायोजन गरिने भनी सझौता गरिएकोमा त्यस वि’परीत जनमुक्तिसेना नेपालको निःश’स्त्रीकरण गरिएको छ ।

अन्तःसं’घर्षको एउटा महत्वपूर्ण पक्ष संविधान निर्माणको विषयसित जोडिएको छ । पार्टीद्वारा पारित विभिन्न प्रस्तावहरुमा सामन्तवाद तथा साम्राज्यवाद वि’रोधी सारतत्व भएको जनताको संघीय गणतन्त्रमा आधारित नयाँ संविधानको निर्माण गर्ने कुरा पारित गरिएको छ । परन्तु, वास्तविक जीवनमा त्यस प्रकारको निर्णयको वि’रोधमा जाने काम भइरहेको छ । अहिले संविधानसभाको वि’घटन गरिएको छ र फेरि संविधानसभाको निर्वाचन भएर जनताको पक्षमा संविधान बन्ने कुराको कुनै सुनिश्चितता छैन । देश अझै पनि अ’द्र्धसा’मन्ती तथा अ’द्र्धऔ’पनिवेशिक अवस्थामा रहिरहेको छ । देशलाई यस प्रकारको अवस्थाबाट मुक्त गर्नकालागि नयाँ जनवादी क्रा’न्ति सम्पन्न गर्न अनिवार्य रुपमा आवश्यक हुन्छ र हामी यसै प्रक्रियामा अगाडि बढ्दै आएका छौं । पार्टीको आधिकारिक कार्यदिशा पनि यही नै रहेको छ ।

परन्तु कतिपय जिम्मेवार कमरेडहरुबाट सार्वजनिक रुपमा नै कुन कुराको अभिव्यक्ति दिने काम भइरहेको छ भने नेपालमा राजनीतिक क्रा’न्ति पुरा भइसक्यो, अब आर्थिक क्रा’न्ति मात्र बाँकी रहेको छ अथवा नेपालमा भिन्न ढङ्गले जनवादी क्रा’न्ति सम्पन्न भइसक्यो र अब केही कार्यभार मात्र बाँकी छन् । यी कुराहरुबाट पनि पार्टीमा गं’भीर प्रकारको आ’शं’का र अ’न्यो’ल पैदा हुन गएको छ । सच्चा क्रा’न्तिकारी कम्युनिष्ट पार्टीभित्र अन्तःसं’घर्ष वा दुई लाइन सं’घर्ष चल्छ र यसै सं’घर्षद्वारा पार्टी निरन्तर विकसित हुँदै जान्छ । कम्युनिष्ट पार्टीभित्र अन्तःसं’घर्ष चल्नु स्वाभाविक कुरा हो । पार्टीमा अन्तःसं’घर्ष चल्यो भनेर चि’न्तित हुनु हुँदैन, परन्तु त्यसप्रकारको अन्तःसं’घर्षलाई मैत्रीपूर्ण ढङ्गले समाधान गर्दै कसरी अगाडि बढ्ने र पार्टीलाई कसरी क्रा’न्तिकारी बनाइराख्ने भन्ने विषयमा चि’न्तनशील बन्न जरुरी हुन्छ ।

साथै, यहाँनेर के कुरा पनि बुझ्न जरुरी छ भने सच्चा क्रा’न्तिकारी कम्युनिष्टहरुका लागि पार्टी एकता सही विचार, सिद्धान्त, नीति र कार्यदिशामा आधारित हुन्छ । यदि पार्टीभित्र गं’भीर प्रकारका सैद्धान्तिक तथा राजनीतिक वि’चलन पैदा भए र पार्टीले रंग बदल्ने स्थिति देखापर्यो भने त्यो बेला क्रा’न्तिकारीहरुका सामू वि’द्रोह बाहेक अर्को विकल्प बाँकी रहन्न । यसबारे पनि सतर्क रहन जरुरी छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्