Logo

नेकपा माओबादी केन्द्रको महा-सचिव कर्णजित बुढाथोकी भन्छन अब नेकपा माओबादी केन्द्रले जनबि’द्रोह गर्ने


बिश्वराज राई, काठमाण्डौ- हुम्लाबाट निर्वाचित पूर्व संसद तथा नेकपा माओवादी केन्द्रका महा-सचिव कर्णजित बुढाथोकीसँग कलाखबर टिभि, गो नेपाल टिभी र मुन्धुमस्टार टिभीले सयुक्त रुपमा  समकालिन राजनीतिक बारे एक अन्तरबार्ता गरिएको छ ।

नेकपा माओबादी केन्द्रका महासचिब कर्णजित बुढाथोकिले भने ‘अब केहि समयमा नै क्रा’न्तिकारी शक्ती नेपका माओबादी केन्द्र, बैध्य, बि’प्लव र अन्य क्रान्तिकारी पार्टी एकता हुनेछ ।’

उनले विगतका शा’सक वर्ग र वर्तमान केपी ओली सरकारले स्वासथ्य सेवालाई केही द’लाल र मा’फियाहरुको मागिखाने भाँडो बनाएको भन्दै जनताको स्वास्थ्य सेवालाई निशुल्क र प्रभावकारी व्यवस्थापनमा ध्यान दिन आग्रह समेत गरे ।

कम्युनिष्ट पार्टिको एकताले नयाँ क्रा’न्तिको छलाङ मार्दै बैज्ञानिक समाजबाद पुग्ने कुरा समेत उल्लेख गरेका छन । उनले थपे ‘अब आउदो समयमा नेकपा माओबादी पार्टिले ज’नबिद्रो’हबाट नयाँ राज्य ब्यबस्थामा परिवर्तन गर्ने छ ।’

साथै उनले थपे ‘यहाँनेर के कुरा पनि बुझ्न जरुरी छ भने सच्चा क्रा’न्तिका’री कम्युनिष्टहरुका लागि पार्टी एकता सही विचार, सिद्धान्त, नीति र कार्यदिशामा आधारित हुन्छ । यदि पार्टीभित्र गं’भीर प्रकारका सैद्धान्तिक तथा राजनीतिक वि’चलन पैदा भए र पार्टीले रंग बदल्ने स्थिति देखापर्यो भने त्यो बेला क्रा’न्तिका’रीहरुका सामू वि’द्रोह बाहेक अर्को विकल्प बाँकी रहन्न ।

मुख्य कुरो बिचारले राजनिती गर्ने भन्दै उनले डब्बल नेकपा सरकार फे’ल भईसकेको समेत अन्तरबार्ता राखेका छन । गोबिन्द केसिको माग जनयु’द्धमा नेकपा माओबादी केन्द्रले उठाएको थियो । यो अहिले आएर गोबिन्द केसिले गरिरहेको कुरा हामिले हिजोको दिनमा नै उठाएको कारणले गर्दा हामिले समर्थन हुने कुरा समेत उल्लेख गरेका छन ।

महासचिब बुढाथोकिले भने ‘दुई परस्पर विपरीत वर्गका बीचको सं’घर्षलाई वर्गसं’घर्ष भनिन्छ, जस्तै दा’स समाजमा दा’स र मालिक, सा’मन्तवा’दी समाजमा जमिन्दार र किसान, पुँजीवादी समाजमा पुँजीपति र सर्वहारा वर्गका बीचको सं’घर्ष । अन्तः सं’घर्ष भनेको पार्टीभित्र वैचारिक, राजनीतिक, सांगठनिक आदि विषय र कार्यदिशाका बीचमा चल्ने सं’घर्ष हो ।’

हुम्लाबाट निर्वाचित पूर्व संसद समेत रहेका माओवादी केन्द्रका महा-सचिव बुढाथोकीले को’भिड १९ बाट उत्पन्न भएका स’मस्याहरु, त्यसको नियन्त्रणका लागि स्वास्थ्य, सञ्चार, सुरक्षा लगाएतका निकायले खेलेको भूमिका, आम नागरिकको अवस्था, सरकारले अबलम्बन गरेको रोकथाम नीति र भावि योजनालाई केन्द्रमा राखेर सबै पक्षबीच राष्ट्रिय एकता आवश्यक हुनेमा जोड दिए । बाँकी उहाँले व्यक्त गरेको कुराहरु भिडियोमा हेर्नुहोस् :

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्