Logo

प्रमिला राई र रामहरी भण्डारीको ‘दशैं तिहार गाउँमै मान्ने हो…’ गित सार्वजनिक


असोज । प्रमिला राई र रामहरी भण्डारीको ‘दशैं तिहार गाउँमै मान्ने हो’ गितको म्युजिक भिडियो श्रोता तथा दर्शकमाझमा केहि समय अघी सार्वजनिक भएको छ ।

युवा संगीतकार तथा गितकार रेशम थापाको संगीत र शव्द रेहेको छ । ज्योती फिलिम्सको अफिसियल युट्युब च्यानलबाट केहि दिन अघी सार्वजनिक गरिएको सो गीतमा निकै मिठो गाउघर, दशै-तिहार, प्रकृती र प्रेमको बयन गरिएको छ ।

गीत रेशम थापाले लेखेको हुन् भने एरेन्ज कमल साउराङको रहेको छ । तिलक ओलिको रेकोडिस्ट रेहेको यस गितलाई संगीत सरोबार स्टुडियोमा रेकर्ड गरिएको हो ।

यस गितको भिडियोमा निरेन श्रेष्ठ्ले निर्देशन गरेको हो भने छायाङकन मरुभुमी नारायणले गरेको हुन । यसमा लाईट ब्यबस्थापन सागर र कृष्ण महर्जनले गरेको हुन ।

यस गितलाई पोष्ट्प्रोडक्सन ज्योती फिलिम्सले गरेको हो भने सम्पादन रोशन धितालले गरेको हुन।

यस गितमा जिबन्त अभिनय प्रमिला राई र सुदिप कासमालिको रहेको छ, निक्कै राम्रो र मार्मिक गितमा उतिकै दमदार अभिनय रहेको छ ।
तलको भिडियो क्लिक गरी हेर्नुहोस:

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्