Logo

सुनिता थेगीम र कुबेर राईको सोल्टिनी गीतको भिडियो सार्वजनिक (भिडियो सहित)


काठमाडौं : चर्चित गायिका सुनिता थेगीम र गायक कुबेर राईको सुमधुर स्वरमा सजिएको ‘सोल्टिनी २’ पुर्वेली लोक जुवारी गीतको भिडियो सार्वजनिक भएको छ ।

कुबेर राईको शब्द तथा संगीतमा तयार भएको गीतमा राजु कार्कीको संगीत संयोजन रहेको छ भने गीतलाई सुरेश राईले रेकर्डिङ गर्नुभएको छ ।

“Tuwachung Tv” अफिसियल युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको यस गीतको भिडियोमा मिरेश राई र लेखिना राईको अभिनय देख्न सकिन्छ ।

एकराज बुढाथोकीको निर्देशनमा तयार भएको यस गीतको भिडियोमा लेखिना राईकै नृत्य निर्देशन रहेको छ भने छायांकन अनि सम्पादन गदुल राईले गर्नु भएको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्