काठमाडौं : चर्चित गायिका सुनिता थेगीम र गायक कुबेर राईको सुमधुर स्वरमा सजिएको ‘सोल्टिनी २’ पुर्वेली लोक जुवारी गीतको भिडियो सार्वजनिक भएको छ ।
कुबेर राईको शब्द तथा संगीतमा तयार भएको गीतमा राजु कार्कीको संगीत संयोजन रहेको छ भने गीतलाई सुरेश राईले रेकर्डिङ गर्नुभएको छ ।
“Tuwachung Tv” अफिसियल युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको यस गीतको भिडियोमा मिरेश राई र लेखिना राईको अभिनय देख्न सकिन्छ ।
एकराज बुढाथोकीको निर्देशनमा तयार भएको यस गीतको भिडियोमा लेखिना राईकै नृत्य निर्देशन रहेको छ भने छायांकन अनि सम्पादन गदुल राईले गर्नु भएको छ ।
“मुन्धुम भनेको ‘दर्शन’ हो भने स्टार भनेको ‘बिचार’ हो । हामी सूचना, समाचार, विश्लेषण, विज्ञापन र विविध पक्षमा यहाँहरुसँग सहकार्य गर्न ईच्छुक छौं ।
