Logo

जन्तेढुंगामा भएका सबै युवा नेकपामा जन्ति लागे


सागर थापा- खोटाङ । जन्तेढुंगा गाउँपालीकाका युवाहरु राष्ट्रिय युवा संघ नेपालमा आवद्ध हुन लाम लागेका छन् । पालीकाको वडास्तरिय भेलामा समेत १५० बढी युवाहरुको जमातहुँदै नेकपाको युवा संगठनमा आवद्धता भई राजनीतिक चेतनाका साथ राज्य निर्माण अभियानमा लागि पर्ने प्रतिवद्धताका साथ युवाहरु एकजुट भएको युवा नेता बद्री राईले बताए ।

जन्तेढुंगामा भएका सबै युवा नेकपामा जन्ति लागे

बर्तमान नेपालका अवस्था र खोटाङ जिल्लाको अवस्थालाई हेर्दा पंचायत फालिएता पनि वहुदल पश्चात नेपाली कांग्रेसको सत्ता हेर्दा पंचायत शैलीमा कुनै परिबर्तन नआएको हुनाले युवाहरु कम्युनिष्ट पार्टी प्रति आर्कर्षित हुँदै युवाहरु राष्ट्रिय युवा संघ नेपालमा आवद्ध भएको नेता राईले बताए ।

जन्तेढुंगामा भएका सबै युवा नेकपामा जन्ति लागे

हरेक वडाहरुमा गरिंदै आएको भेलामा अन्य पार्टीहरुको अस्तित्व नै सकिएको भान दिलाउने भेलाले संकेत गरेरको राईले बताए । सबै वडाहरुको भेला सम्पन्न पश्चात, सबै वडाहरुको उपस्थिति सहित पालीका भरिको युवा भेलाको तयारी रहेको नेता राईले बताए ।

जन्तेढुंगामा भएका सबै युवा नेकपामा जन्ति लागे

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्