Logo

कक्षा ११ भर्नामा निजी शैक्षिक संस्थाहरूले म’नला’ग्दी शुल्क लिएको नेविसंघको आ’रो’प


नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नयाँ नक्सासहितको पाठ्यपुस्तकको बिक्री खुला गर्न सरकारसँग माग गरेको छ । नेविसंघले बिहीबार प्रेस विज्ञिप्तमार्फत नयाँ नक्सासहितको पाठ्यपुस्तक सार्वजनिकमा लगाइएको रो’कप्रति आ’पत्ति जनाउँदै तत्काल बिक्री-वितरण खुला गर्न सरकारसँग माग गरेको हो ।

नेविसंघले कक्षा ११ भर्नामा निजी शैक्षिक संस्थाहरूले म’नलाग्दी शुल्क लिएको व्यापक गु’नासो आएको भन्दै तत्काल नियमन गरी आवश्यक का’रबाही गर्न पनि सरकारसँग माग गरेको छ । अध्यक्ष राजीव ढुंगानाद्वारा जारी विज्ञप्तिमा डा. गोविन्द केसीले उठाएका मागहरूप्रति पूर्ण ऐक्यबद्धता जनाउँदै मागहरु सम्बोधन गरेर उनको जीवनरक्षामा ग’म्भीर बन्‍न पनि सरकारसँग माग गरिएको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्