Logo

अमेरिकाका लागि नेपाली राजदूतमा युवराज खतिवडा


सरकारले अमेरिकाको राजदूतमा युवराज खतिवडालाई नियुक्त गरेको छ।

आज बसेको मन्त्रिपरिषद बैठकले पूर्वअर्थमन्त्रीसमेत रहेका प्रधानमन्त्रीका आर्थिक सल्लाहकार खतिवडालाई अमेरिकाका लागि नेपाली राजदूत नियुक्त गरेको हो।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्