Logo

राजधानी मड्रिडमा थप लकडाउन


स्पेनको सरकारले को’रोना सं’क्रम’ण बढेको भन्दै राजधानी शहर मड्रिड र आसपासका क्षेत्रमा ल’कडा’उन गर्ने आदेश दिएको छ। ल’कडाउ’नका नयाँ प्र’तिब’न्ध अनुसार त्यहाँका बासिन्दाहरूलाई अत्यावश्यक बाहेकका अवस्थामा हिँडडुल गर्न पूर्णरूपमा नि’षे’ध गरिएको छ। यध्यपी मड्रिडको क्षेत्रीय सरकारले ल’कडाउ’न कानुनीरूपमा मान्य नभएको बताएको छ। स्पेनमा बितेका सातामा भेटिएका १ लाख ३३ हजार ६ सय ४ जना सं’क्रमि’तमध्ये झण्डै एक तिहाई बृहत्तर मड्रिड क्षेत्रबाट रहेका छन्।

बुधबार स्पेनका अधिकाशं क्षेत्रीय सरकारले  १ लाख भन्दा बढी बासिन्दा भएका क्षेत्रमा तीन वटा आधारहरू पुष्टि भए ल’कडाउ’न गर्न सकिने पक्षमा मतदान गरेका छन्। क्षेत्रीय सरकारहरू प्रति १ लाख ५ सय सं’क्रमि’त फेला परेमा, आ’ईसि’यूमा वि’रा’मीको संख्या ३५ प्रतिशत भएमा र १० प्रतिशतको को’रो’ना परीक्षण ‘पोजेटिभ’ आएमा ल’कडाउ’न गर्न सकिनेमा सहमत भएका हुन्। राजधानी मड्रिडमा हाल सं’क्रमि’त संख्या प्रति लाख ७ सय ८० छ जुन तय गरिएको आधारभन्दा बढी हो। यध्यपी प्र’तिब’न्धहरू कहिलेबाट लागु हुनेछ भन्ने बारेमा अहिले केही स्पष्ट छैन।

ल’कडाउ’न अन्तरगत मड्रिड क्षेत्रका सीमाहरू आगन्तुकहरूका लागि अत्यावश्यक बाहेकका अवस्थामा ब’न्द गरिनेछ। मानिसहरूलाई काम, चिकित्सककोमा जान र किनमेलका लागि अनुमति दिइनेछ। खेलस्थल र पार्कहरू भने बन्द हुनेछन्। सामाजिक जमघटलाई ६ जनामा सिमित गरिनेछ। कन्जरभेटिभ वि’प’क्षीको नि’यन्त्र’णमा रहेको मड्रिडको क्षेत्रीय सरकारले भने ल’कडाउ’नको पक्षमा मतदान गरेको छैन। उसले ल’कडाउ’न कानुनसम्मत नभएको बताएको छ।

सरकारले ल’कडाउ’नको घोषणा गरेपनि त्यहाँको क्षेत्रीय सरकारले ल’कडाउ’न नगर्ने विकल्प रोजेको छ। त्यसको सट्टा उसले ४५ वटा आधारभूत स्वास्थ्य क्षेत्रमा प्र’तिब’न्धहरू लगाएको छ। उसका यी कदमहरू पनि वि’वादमु’क्त भने छैनन्। यसले शहरका ग’रिब क्षेत्रलाई प्र’भावित बनाएको छ जसका कारण ती क्षेत्रका सयौं मानिसहरू वि’रो’धमा उत्रेका छन्। स्पेनको केन्द्रीय सरकारले प्र’तिब’न्धहरू पर्याप्त नभएको दाबी गरेको छ र उसले शहरमा अनावश्यक हिँडडुल नगर्न सुझाएको छ।

बितेका केही साताहरूमा स्पेनमा सं’क्रम’णमा उल्लेखनीय वृद्धि देखिएको छ। म’हामा’रीका बेला स्पेनमा ३१ हजार ४ सय ११ जना मानिसले को’रो’नाका कारण ज्यान गुमाएका थिए भने देशभर ७ लाख ४८ हजार मानिसहरू सं’क्रमि’त भएका थिए। विश्व स्वास्थ्य संगठनले यसै साताको सुरूमा युरोपियन मुलुकमा सं’क्रम’णमा चि’न्ताजन’क वृद्धि देखिएको बताएको थियो।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्