Logo

नेकपाको जनलहरलाई माननियहरुको साथ


विसा राई- खोटाङ । नेकपा हलेसी तुवाचुङ नगरपालीका पार्टीको अभियानमा नेकपाका केन्द्रिय सदस्य तथा माननियज्यूहरुले साथ दिएका छन् ।

अभियानको क्रममा हरेक वडाहरुमा प्रशिक्षण, टोलहरुमा प्रशिक्षण कार्यक्रमहरु संचालन गरिदै आएको छ । जसमा मा. विशाल भट्टराई, टंक राई, राजन राई, पाँचकर्ण राई, उषाकला राई, दुर्गाजयन्ति राई लगायतले प्रशिक्षण, गोष्ठिहरुमा निर्देशात्मक प्रशिक्षण चलाएका छन् ।

नेकपाको जनलहरलाई माननियहरुको साथ

हालसम्म सम्पन्न भएको ६५ बढी प्रशिक्षण कार्यक्रममा ३१०० बढी पार्टी कार्यकर्ता र नेकपा समर्थित जनताहरुले सहभागीता जनाई प्रशिक्षित भएको कार्यालय सदस्य जीवन किराती (संगिन) ले बताए ।अभियानको कार्यक्रमहरु बाँकी रहेका टोलहरुमा समेत दशैं अगाडी सबैमा सम्पन्न गरिसकिने सचिवलाय सदस्य खडेन्द्र राईले बताए ।

नेकपाको जनलहरलाई माननियहरुको साथ

 

नेकपाको जनलहरलाई माननियहरुको साथ

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्