Logo

विद्यार्थीलाई वि’ष दिएको र एक जनाको मृ’त्यु भएको अ’भियो’गमा एक शिक्षिकालाई मृ’त्युद’ण्ड


चिनियाँ अदालतले नर्सरीमा पढ्ने २५ विद्यार्थीलाई वि’ष दिएको र एक जनाको मृ’त्यु भएको अ’भियो’ग लागेकी एक शिक्षिकालाई मृ’त्युद’ण्ड सुनाइएको छ । ज्याओजू सहरस्थित शिशुशालामा बिहानको खाजा खाएपछि बि’रामी परेका बालबालिकालाई अस्पताल लग्‍नुपरेपछि गत वर्ष वाङ युनलाई प’क्राउ गरिएको थियो । अदालतका अनुसार वाङले आफ्नी एक सहकर्मीको जिम्मामा भएका विद्यार्थीहरूको खानामा सो’डीअ’म ना’ईट्राई’ट मिसाइदिएको ठ;हर गरेको छ ।

ती सहकर्मीसँग वि’वा’द भएपछि प्र’तिशो’ध लिन उनले त्यसो गरेको बताइएको छ । अदालतले वाङलाई ‘अ’नैति’क र दु’ष्ट’ भनेको छ । गत वर्ष मार्चमा उक्त घ’टना भएपछि पूरै चीन स्त’ब्ध भएको थियो । बालबालिकाले खाना खाएपछि २३ जनालाई बान्ता भएको र उनीहरू अ’चेत भएको उल्लेख छ । ती शिक्षिकाले वि’ष हालेको आ’रोप लागेपछि प्रहरीले अ’नुसन्धा’न गरेको थियो ।

सोमवार स्थानीय अ’दालतले उक्त मु’द्दा टुंग्याउँदै उनलाई मृ’त्युद’ण्ड सुनाएको ग्लोबल टाइम्सले प्रकाशित गरेको बीबीसीले जनाएको छ । विद्यार्थी व्यवस्थापनसम्बन्धी विषयमा आफ्नी सहकर्मीसँग वि’वा’द भएपछि ती शिक्षिकाले “अर्की शिक्षिकाका विद्यार्थीको खानामा ना’इट्राइ’ट हालिदिएको” ठ’हर भएको उक्त पत्रिकाले जनाएको छ ।

सो’डीअ’म ना’ईट्राई’ट प्रायः मासु प्रशोधन गर्न प्रयोग गरिन्छ । तर ठूलो मात्रामा प्रयोग गर्दा उक्त रसायन वि’षा’क्त हुन्छ । अ’दालतका अनुसार वाङले त्यसअघि पहिला पनि मानिसलाई वि’ष दिएको पाइएको हो । अनलाइन माध्यमबाट ना’इट्राइ’ट किनेर उनले आफ्नै पतिलाई हा’लिदिएकी थिइन् । उनी सामान्य घा’इते मात्र भएका थिए ।

एजेन्सी, बीबीसी

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्