Logo

ओली र प्रचण्डबीच मन्त्रिपरिषदको पुर्नगठन बारे वार्ता जारी


सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भेटवार्ता सुरु भएको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिमण्डल पुर्नगठनको मापदण्डका विषयमा दुवै अध्यक्ष निरन्तर छलफलमा केन्द्रीत छन् ।

स्थायी कमिटी बैठक र सचिवालय बैठकले दिएका सुझावसहित दुवै अध्यक्षले केही मापदण्डसहित मन्त्रिमण्डल पुर्नगठनका विषयमा छलफल थालेका छन् ।

सरकारका कामलाई प्रभावकारी ढंगले अगाडी बढाउन प्रधानमन्त्री ओलीले मन्त्रिपरिषदको पुर्नगठन गर्ने तयारी गरेका हुन् ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्