Logo

सगुनले ल्यो मुड टकको बेटा भर्सन


सगुनले आफ्नो नयाँ फिचर च्याट सिस्टम मुड टक ल्याएको छ । मुड टकको बेटा भर्सन सफलतापूर्वक परीक्षण गरेको कम्पनीले जनाएको छ ।

सगुनका सह-संस्थापक तथा भारतस्थित कार्यालयकी प्रमुख स्वाती दयालले सगुनको नयाँ च्याट फिचर मुड टकको डेमो देखाउनुका साथै यसमा तुरुन्तै आउने अरु नयाँ फिचरहरु जस्तै ग्रुप च्याट, लिंक सेयरिङ, फोटो अथवा भिडियो मेसेजिङबारे जानकारी गराइन् ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्