सगुनले आफ्नो नयाँ फिचर च्याट सिस्टम मुड टक ल्याएको छ । मुड टकको बेटा भर्सन सफलतापूर्वक परीक्षण गरेको कम्पनीले जनाएको छ ।
सगुनका सह-संस्थापक तथा भारतस्थित कार्यालयकी प्रमुख स्वाती दयालले सगुनको नयाँ च्याट फिचर मुड टकको डेमो देखाउनुका साथै यसमा तुरुन्तै आउने अरु नयाँ फिचरहरु जस्तै ग्रुप च्याट, लिंक सेयरिङ, फोटो अथवा भिडियो मेसेजिङबारे जानकारी गराइन् ।
“मुन्धुम भनेको ‘दर्शन’ हो भने स्टार भनेको ‘बिचार’ हो । हामी सूचना, समाचार, विश्लेषण, विज्ञापन र विविध पक्षमा यहाँहरुसँग सहकार्य गर्न ईच्छुक छौं ।
