Logo

चिनियाँ दूतावासअगाडि प्रदर्शन गर्ने नेविसंघका ६ जना पक्राउ


नेपालको भूमि अ’तिक्रम’ण गरेको भन्दै चिनियाँ दूतावासअगाडि प्र’दर्शन गर्ने ६ जना प’क्राउ परेका छन् ।  नेविसंघका पूर्वमहामन्त्री कुन्दनराज काफ्लेको नेतृत्वमा भएको प्रदर्शनमा ६ जना गि’रफ्ता’र भएका छन् ।

सो क्रममा नेविसंघका पूर्वकेन्द्रीय सदस्य नवराज त्रिपाठी, प्रनिल तामाङ, सुवोध ओली, विन्दा बोगटी, अर्बत खड्का, दीपेन्द्र खड्कालाई प्रहरीले प’क्राउ गरेको मनीष सिंखडाले जानकारी दिए ।

हुम्लाको नाम्खा गाउँपालिका लिमिलाप्चामा नेपाली भूमि चीनले अ’तिक्रम’ण गरेको भन्दै उनीहरुले प्र’दर्शन गरेका हुन् ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्