Logo

घिसिङलाई पुनः नियुक्ति नदिएको भन्दै लगातार वि’रोध प्रदर्शन


नेपाल विद्युत प्राधिकरणमा तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङलाई पुनः नियुक्तिको माग गर्दै प्र’दर्शन गरिएको छ ।  प्र’दर्शनमा उत्रिएकाहरुलाई प्रहरीले पानीको फोहोरा हानेको थियो ।

घिसिङको कार्यकाल सकिएपछि मंगलबार प्राधिकरणबाट बिदाइ पनि भइसकेका छन् । सरकारले घिसिङलाई पुनः नियुक्ति नदिएको भन्दै लगातार वि’रोध प्रदर्शन भइरहेको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्