Logo

असोजदेखि आन्तरिकतर्फको उडान सञ्चालनहुने


सरकारले ६ महिनापछि आन्तरिकतर्फको उडान सञ्चालन गर्न सकिने निर्णय गरेको छ । असोज १ गतेदेखि आन्तरिकतर्फको उडान सञ्चालन गर्न सकिने निर्णय गरिएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।

सरकारका निर्णय सार्वजनिक गर्दै उनले यस्तो जानकारी दिएका छन् । उनका अनुसार उडानमा मास्क, स्यानिटाइजर र भाइजर अनिवार्य गरिएको छ ।

उडानमा एकातर्फका पंक्तिको सिटमा एकजनामात्रै यात्रु राख्नुपर्नेछ । चैतमा लकडाउन सुरु भएदेखि नै आन्तरिक उडान ठप्प थिए ।  त्यसैगरी अन्तर्राष्ट्रिय उडानलाई नियमित वा चार्टर्डको स्वीकृति पर्यटन मन्त्रालयले दिन सक्नेछ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्