Logo

मलेसियाले पच्चीस मुलुकका नागरिकमाथि यात्रामा रो’क लगायो (सूचीसहित)


मलेसियाले को’रोनाको कारण देखाउँदै २५ देशका नागरिकहरुलाई आफ्नो देशमा यात्रा गर्न रोक लगाएको छ । उक्त २५ मध्ये पाँचवटा भने मलेसियाले कामदार लिने देशहरु हुन् । इन्डोनेसिया, फिलिपिन्स, भारत, पाकिस्तान र बंगलादेशबाट मलेसिया कामदारको रुपमा मानिसहरु जाने गरेका छन् ।

मलेसियाले एक सूचना जारी गर्दौ एक लाख ५० हजारभन्दा भन्दा धेरै को’रोना सं’क्रमित भएका देशहरुलाई मलेसिया प्रवेशमा रोक लगाइएको जनाएको छ । यद्यपि नेपालीका लागि रोक भने लगाइएको छैन । प्रवेशमा प्रतिब’न्ध लगाइएका मुलुकबाट कामदारसहित कोही पनि मानिस मलेसिया प्रवेश गर्न पाउने छैनन् ।

मलेसियामा सोमबारसम्म ९ हजार ८६८ जनामा को’रोना सं’क्रमण देखिएको छ भने १२८ जनाको को’रोनाको काराण ज्या’न गु’माएका छन् । मलेसियामा पछिल्लो चौबीस घण्टामा ५८ जनामा को’रोना भा’इरको सं’क्रमण देखिएको छ ।

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्