Logo

कतार एयरवेजले साताको तीन उडान गर्ने ,यात्रुले अनिवार्यपीसीआर गरेको हुनुपर्ने


कतार एयरवेजले नेपालमा साताको तीन उडान गर्ने जनाएको छ । सेप्टेम्बर ५ देखि नियमित उडान गर्दै आएको एयरवेजले अब सातामा तीनवटा उडान गर्ने जनाएको हो ।

नेपाल सरकारको व्यवस्थाअनुसार नेपाली नागरिक, संयुक्त राष्ट्रसंघ अन्तर्गत संस्थाका कर्मचारी, विकास साझेदार र नेपालमा काम गरिरहेकाहरुलाई हवाई सेवा दिने कम्पनीले जनाएको छ ।

नेपाल उडान गर्ने यात्रुले अनिवार्य उडान गर्नुभन्दा अघि अनिवार्य पीसीआर गरेको र रिपोर्ट ने’गेटिभ भएको हुनुपर्ने जनाएको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्