कतार एयरवेजले नेपालमा साताको तीन उडान गर्ने जनाएको छ । सेप्टेम्बर ५ देखि नियमित उडान गर्दै आएको एयरवेजले अब सातामा तीनवटा उडान गर्ने जनाएको हो ।
नेपाल सरकारको व्यवस्थाअनुसार नेपाली नागरिक, संयुक्त राष्ट्रसंघ अन्तर्गत संस्थाका कर्मचारी, विकास साझेदार र नेपालमा काम गरिरहेकाहरुलाई हवाई सेवा दिने कम्पनीले जनाएको छ ।
नेपाल उडान गर्ने यात्रुले अनिवार्य उडान गर्नुभन्दा अघि अनिवार्य पीसीआर गरेको र रिपोर्ट ने’गेटिभ भएको हुनुपर्ने जनाएको छ ।
“मुन्धुम भनेको ‘दर्शन’ हो भने स्टार भनेको ‘बिचार’ हो । हामी सूचना, समाचार, विश्लेषण, विज्ञापन र विविध पक्षमा यहाँहरुसँग सहकार्य गर्न ईच्छुक छौं ।
