Logo

नेपाल-भारत सीमा क्षेत्रमा ५ म्याग्नेच्युडको भूकम्प


शुक्रबार बिहान झापामा ५ म्याग्नेच्युडको भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार बाहुनडाँगीको नेपाल-भारत सीमा क्षेत्रमा बिहान साढे ९ बजे भूकम्प गएको हो।

भूकम्पका कारण ठूलो क्षति भएको विवरण भने आइसकेको छैन।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्