शुक्रबार बिहान झापामा ५ म्याग्नेच्युडको भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार बाहुनडाँगीको नेपाल-भारत सीमा क्षेत्रमा बिहान साढे ९ बजे भूकम्प गएको हो।
भूकम्पका कारण ठूलो क्षति भएको विवरण भने आइसकेको छैन।
“मुन्धुम भनेको ‘दर्शन’ हो भने स्टार भनेको ‘बिचार’ हो । हामी सूचना, समाचार, विश्लेषण, विज्ञापन र विविध पक्षमा यहाँहरुसँग सहकार्य गर्न ईच्छुक छौं ।
