Logo

क्वाड क्यामेरा सहितको नोकिया ५.३ नेपाली बजारमा ,मूल्य कती ?


नेपालको लागि नोकिया मोबाइलको आधिकारीक वितरक टेलिटक प्रालिले ‘नोकिया ५.३’ नेपाली बजारमा ल्याएको छ। नोकिया फोनको उत्पादक संस्था एच्एमडी ग्लोबलका अनुसार यसमा विभिन्न प्रकारका मौलिक विशेषता तथा फिचर सहित बढी क्षमता समावेश गरिएको छ।

यसमा क्वाड क्यामेरा जडान गरिएको छ। ६.५५ इञ्चको डिस्प्ले रहेको छ। यसको ब्याट्री क्षमता ४ हजार एमएएचको रहेको छ।यसको नेपाली बजारमा मूल्य २३ हजार ४ सय ९९ तोकिएको छ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्