Logo

अक्टुबरसम्ममा को’रोना भा’इरस वि’रूद्धको खोप बनिसक्न अतिन्यून सम्भावना : एन्थोनी फाउची


अमेरिकाका शीर्ष सं’क्रामक रो’ग विशेषज्ञ तथा ह्वाइट हाउस को’रोना भा’इरस टास्क फोर्सका सदस्य डा. एन्थोनी फाउचीले बिहीबार अक्टुबरसम्ममा को’रोना भा’इरस वि’रूद्धको खो’प बनिसक्ने सम्भावना एकदमै कम देखिएको बताएका छन्। यध्यपी उनले यो असम्भव भने नभएको पनि बताएका छन्।

‘धेरै मानिसलाई नोभेम्बर-डिसेम्बरसम्म यो आइसक्छ भन्ने लागिरहेको मलाई लाग्छ’, अमेरिकी टेलिभिजन च्यानललाई दिएको अन्तरवार्तामा फाउचीले भने। विश्वमा को’रोना भा’इरस वि’रूद्धको खोप कहिलेसम्म आइपुग्छ भन्ने प्रश्नको उत्तर दिदैं उनले यस्तो बताएका हुन्।

एजेन्सी,न्यूयोर्क

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्