Logo

शेरबहादुर देउवाद्वारा दुः’ख व्यक्त


नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले बाग्लुङको ढोरपाटन नगरपालिकामा बुधबार राति गएको बा’ढीप’हिराबाट १४ जनाको मृ’त्यु, तीन दर्जनभन्दा बढी व्यक्ति सम्पर्कवि’हीन र कतिपय व्यक्तिहरु घा’इते भएको घटनाप्रति दुः’ख व्यक्त गर्नुभएको छ । उहाँले आज एक प्रेस विज्ञप्तिमार्फत सम्पूर्ण पी’डितको सं’वेदनशीलताप्रति काँग्रेस पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट सहानुभूति प्रकट गर्नुभएको छ ।

सभापति देउवाले प’हिरामा परी जी’वन गु’माउनुभएका सम्पूर्णमा श्र’द्धाञ्जलि अर्पण र शो’क स’न्तप्त परिवारजनजनमा स’मवेदना प्रकट गर्दै घा’इतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्नु भएको छ । उहाँले सम्पर्कवि’हीन हुन पुगेकाको खोजी कार्यलाई तीव्र पार्न, पी’डित परिवारलाई रा’हत उपलब्ध गराउन र घा’इतेलाई तत्काल स्वास्थ्योपचारको व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ ।रासस

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्