Logo

इ’स्लामिक स्टे’टसँगको यु’द्धमा अठचालिस सैनिकको मृ’त्यु बाउँन्न लडा’कू सम्पर्कबि’हिन


सि’रियाली इ’स्लामिक स्टेट (आईएस)  ल’डा’कूको प्र’भाव क्षेत्र मानिने पूर्वी प्रान्त देइर अल–जौरको सु’ख्खा क्षेत्रमा सरकारी से’ना र आ’इएसबीच भएका स’शस्त्र भि’डन्तमा एक हप्ताको अन्तरालमा कम्तीमा ४८ सि’रियाली सैनिकको मृ’त्यु भएको सि’रियाली यु’द्ध अनुगमनकारी संस्थाहरूले जनाएका छन्। आ’इएसमाथि रूसको सहयोगप्राप्त सि’रियाली सेनाले हवाई आ’क्रमणहरू समेत गरेको थियो। आइएस लडा’कूतर्फ २२ र सरकारी ४८ सैनिकको मृ’त्यु भएको ‘सि’रियन अब्जरर्भेटरी फर ह्युमन राइट्स’ले जनाएको छ।

आ’क्रमणपछि सरकार समर्थक ५२ लडा’कू पनि सम्पर्कमा नआएको बताइएको छ। बेलायतस्थित सि’रियाली मानवअधिकारवादी संस्थाका अनुसार उक्त आ’क्रमणमा रुसको सहयोगमा वि’द्रो’हीवि’रूद्ध हवाई आ’क्रमणसमेत भएको थियो। सि’रियाली आइएस समूहले मुलुकका अन्य भागमा नि’यन्त्रण गुमाइसकेको भए पनि दुर्गम पूर्वी होम्स र देइर अल–जौर प्रान्तलाई अझै आफ्नो प्र’भाव क्षेत्रका रूपमा जोगाउन सफल छ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्