Logo

मैले ना’रामात्र नलगाएको हो,गर्ने काम धेरै गरेको छु: रामचन्द्र पौडेल


नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सुधारका लागि भन्दै दश वटा ए’जेन्डा अगाडि सारेका छन्। १४ औं म’हाधिवेशन नजिकिएका बेला नेता पौडेलले देश र पार्टी सुधारका लागि आफ्ना प्रतिवद्धताहरू सार्वजनिक गरेका हुन्।‘मैले ना’रामात्र नलगाएको हो। भन्ने कुरा धेरै भनेको छु, गर्ने काम पनि धेरै गरेको छु,’ ट्वीट गर्दै उनले भनेका छन्, ‘प्रचारको कमी हुन सक्छ।

’नेपालको वर्तमान संविधान लागू गर्ने, कांग्रेसको विधान पालना गर्ने/गराउने, नेपालको उन्नतीको बाटो देखाउने, सु’शासन लागू गराउने, नेपालको अ’संलग्नता र तटस्थतालाई बचाउने, कांग्रेसलाई जनताको भरोसाको केन्द्र बनाउने, कम्युनिष्ट भ्र’ष्ट र शब्दजा’लबाट जनतालाई मुक्त गराउने, जनतामा देशक्तिको भावना जगाउने, संस्कृति परम्परा र नेपाली विशेषताको पहिचान गराउने र कांग्रेस विचार शुन्य तथा दिशावि’हीन छैन भन्ने सावित गराउने पौडेलको प्रतिवद्धता छ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्