आ’तंक द’लाल पुँ’जिवादको उपज हो ‘को’रोना’ : महान जनवि’द्रोह समाधानको बाटो’
प्रकृति निर्मित जीव–जगतलाई प्रकृतिले सन्तुलन र गै’रसन्तुलन गर्दैगर्दा हामी मानव समुदाय पनि यहाँसम्म आइपुगेकोमा दुइ मत हुन सक्दैन । तर जब मानव समुदायभित्रका पुँ’जिवादी, स’म्राज्यवा’दी र’क्त पि’पासुहरु आफ्नो निजि फाइदाको लागी प्रकृतिको नियम वि’परीत गतिविधि गर्न थाले र मानव ह’त्यामा सं’लग्न भए तबदेखि अहिलेसम्म मानिसहरु भो’क रो’गले मात्रै होइन सत्ता नि’रञ्कुशता, ता’नाशाही द’मनले मर्न बाध्य भएका छन् । आफ्नो निजि स्व’र्थलाई बचाउन मानव रुपी दै’त्य, सै’तानहरु अहिले थुप्रै औषधि, भ्याक्सीन तैयार पारी को’रोनाको उपचारको बहानामा बिभिन्न देशलाई प्रयोगशालामा परिणित गरिरहेका छन।
सम्बन्धित देशका उनीहरुका द’लालहरु मिडियाबाट को’रोना फैलिदैछ भनि कू’प्रचार गरि समाजलाई आ’तंकित पारी रहेका छन । हामी आ’तंकित पनि भै रहेका छौं। यसका कारणहरु उजागर गर्नै पर्दछ। हामीलाई जानकारी हुनै पर्दछ कि मानिस भित्रपनि विभिन्न भा’इरसहरु रहेका छन, जस्तै हरेक मानिसमा ट्यु’बरक्लोसिस अर्थात छय रो’ग, सुगर, को’रोना आदी। जब शरीर भित्रको प्रतिरोधात्मक क्षमताले भा’इरसलाई जित्न सक्दैन, अनि उपचारको आवश्यकता पर्दछ। प्रकृतिले यसलाई सन्तुलित बनाउने काम गरिरहेको हुन्छ । तर जब बाहिरबाट यसलाई ह’स्तझेप गरिन्छ तब वर्तमानको ब’र्बर अवस्था देखा पर्दछ।
ठिक यहि किसिमले बाह्य बाइ’लोजिकल हस्तझेप गरि पु’जीवादीहरुले आफ्नो अर्थतन्त्र बलियो पार्न अन्तिम ह’तियारको रुपमा को’भिड १९ प्रयोग गरेको प्रष्ट देखिदैंछ। अबको बिश्वयु’द्ध वा अन्य यु’द्धहरु बा’इलोजिकल र साइबर यु’द्धनै हुनेछन । यस्तै न’रसंहार मचाउँदै विश्व मानवसमूदायमा आ’तंक श्रृजना गरेर पुँ’जिवादी मुलुकहरु अघि बढ्ने कु’चेष्टा गरिरहेका छन । बिश्व अर्थतन्त्रको गि’र्दो अवस्था बचाउन कहिले प्रतिस्पर्धात्मक त कहिले ए’काधिकरण त कहिले नव उदारवी खुला अर्थतन्त्र अनि ब’हुराष्ट्रियकम्पनीको प्रयोग गरिरहेका छन । यी सबैले न पुगेर बित्तिय पुँ’जिवाद अर्थात श्रमले होइन पैसाले पैसा उत्पादन गर्ने नितिको बाटो अवलम्बन गरेर मानिसलाई बेरोजगार बनाउदै को’रोना आ’क्रमण गरिएको हो।
मानव र’गत पिएको ७५ बर्ष पुगि सकेको छ। अब पुनः यो धर्तिमा रहेका मनव समुदायले तिनिहरुको शि’कार हुंदै जने अवस्था जो देखिदैंछ, हामीले त्यसबारे सोच्न, बुझ्न सतर्कता अपनाउन आवश्यक पनि छ । प्रकृतिक असन्तुलनको प्रतिकार गर्ने मानिसहरुले स’म्राज्यवाद, पुँ’जिवादको यस प्रकारको हर्कत बि’रुद्ध आफ्नो देशमा रहेका तिनका द’लालहरु बि’रुद्ध सं’घर्ष गर्ने बा’ध्यता मोल्नै पर्छ । अब वैत्रानिक स’माजवाद स्थापनार्थ महान जनवि’द्रोहको तयारी बाहेक अर्को राजनैतिक बाटो छैन । त्यस कारण योग्यताको आधारमा काम र कामको आधारमा दामकों आर्थिक ब्यवस्था अनिवार्य शर्त भै सकेको छ, त्यसको कार्यान्वयनको लागि वैज्ञानिक स’माजवादी व्यवस्था स्थापनाको दिशामा सबै मानव समुदाय जुटौं, यहि अहिलेको मुख्य आवश्यकता हो ।
को’राना त्रा’स तथा आ’तंक द’लाल पुँ’जिवादको स’ड्यन्त्रका रुपमा आएको हुनाले स’माजवादी व्यवस्था स्थापनाको सं’घर्षलाई उचाईमा पुर्याउनु त्यसमाथिको ह’मला हुनेछ । सबै स’मस्याहरुको समाधान जनताको न्यायीक व्यवस्थाको लागि महान जनवि’द्रोहको कार्यदिशाबाट हल गर्न सम्भव छ । यहि अहिलेको स’मस्याको निकास पनि हो ।
( लेखक उपाध्याय, नेकपा माओवादी केन्द्रका सचिव हुन । उनी सामाजिक व्यवस्था रुपान्तरणको पक्षमा विभिन्न घ’टनाक्रमलाई व’र्गिय दृष्किोणसहित कलम चलाउने गर्दछन ।)



