Logo

अमेरिकामा ‘लरा’ नामक समुद्री आँ’धी, स्थानीयहरूलाई घरभित्रै बस्न आ’ग्रह


अमेरिकामा आएको एक श’क्तिशाली समुद्री आँ’धीका कारण लुइजियाना राज्यमा कम्तीमा चारजनाको ज्या’न गएको छ। लरा नामक आँ’धीले पुर्‍याएको क्ष’ति आकलन गर्ने काम भइरहेको बताइएको छ। लुइजियानाको एउटा नगरमा रसायन कारखानामा आ’गलागी भएपछि स्थानीय मानिसहरूलाई सा’वधान गराइएको छ।करिब २४० किलोमिटर प्रतिघण्टा वे’गमा आएको हावाहुरीले निकै क्ष’ति पुर्‍याएको छ। पाँच लाख घरपरिवारमा बिजुली आपूर्ति अवरु’द्ध भएको छ भने एउटा औद्योगिक रसायन कारखानामा आ’गलागी भएको छ। तर पहिले अनुमान गरिएजस्तो समुद्री छाल बढेर बा’ढी भने आएन किनकी आँ’धी पूर्वतिर लाग्यो।

अहिले सो आँ’धी कमजोर बनेको बताइएको छ। राष्ट्रपति डोनल्ड ट्रम्पलाई पछिल्लो अवस्थाबारे बताइएको छ। उनले प्र’भावित क्षेत्रको सप्ताहान्तमा भ्रमण गर्ने बताएका छन्। उनले आँ’धीका कारण सो क्षेत्रमा तत्काल भ्रमण गर्नका निम्ति आफूले रिपब्लिकन पार्टीको राष्ट्रिय भेलालाई गर्ने सम्बोधन पछि सार्न खोजेको तर त्यसो गर्नु नपरेको बताए। हामीलाई अलिकति भाग्यले साथ दियो। आँ’धी निकै ठूलो थियो तर छिट्टै नै गइहाल्यो, उनले भने। लोरा तथा अघिल्लो आँ’धी मार्कोले क्यारिबियन क्षेत्रमा २४ जनाको ज्या’न गएको थियो।

अमेरिकामा आएको सबभन्दा शक्तिशाली समुद्री आँ’धी मध्येको एक मानिएको हरिकेन लोराले आफ्नो राज्यमा निकै क्ष’ति भएको भएपनि पहिले आ’शङ्का गरिएजति नभएको लुइजियानाका गभर्नर जोन बेल एड्वार्ड्सले बताएका छन्। त्यहाँ रुख ढलेर लाग्दा चारजना मा’रिएको बताइएको छ। साथै लेक चार्ल्स नगरको बाहिरी भागमा रहेको एउटा रसायन कारखानामा आ’गलागी भएको छ।

आ’गलागीपछि स्थानीय बासिन्दाहरूलाई झ्याल ब’न्द गरेर घरभित्रै बस्न भनिएको छ। छिमेकी टेक्सस राज्यका गभर्नर ग्रेग अबोटले पनि पूर्वानुमान गरिएभन्दा कम अ’सर परेको बताए। आँ’धी आउनु अगाडि टेक्ससका करिब ४२०,००० बासिन्दालाई घर छाड्न भनिएको थियो भने दक्षिण पश्चिम लुइजियानामा थप २००,००० जनालाई सुरक्षित आश्रयस्थलमा जान भनिएको थियो। यो काम को’भिड १९ को स’ङ्क्रमणले थप ज’टिल बनाइदिएको थियो। टेक्ससको एक आश्रयस्थलमा गएका एरिक डवले रोयटर्सलाई भने, हामीलाई सामाजिक दूरी कायम गर्न भनिएको छ। तर आश्रयस्थलमा मैले कसरी सामाजिक दूरी कायम गर्ने ।

बीबीसीबाट

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्