Logo

राष्ट्रीय झाण्डा ज’लाएको आ’रोपमा नौ जना कलाकार प’क्राउ


नेपालको राष्टीय झण्डा ज’लाएको र जातियता भ’ड्काएको अ’भियोगमा प्रहरिले नौ जना प’क्राउ गरेको छ।उक्त गितको गायक ग्याल्जेन दोर्जे तामाङ भन्ने रोजित कुमार तितुङ, लावाङ तामाङ, चलाखमान तामाङ, मंगोल बुद्ध भनिने अनोजकुमार तितुङ, सञ्जय भन्ने हुत्तबहादुर तामाङ, कमल बहादुर लामा तामाङलाई सिआइबीले प’क्राउ गरेको हो ।

उनीहरूले राष्ट्रिय झन्डा ज’लाएर त्यससम्बन्धी भिडियो बनाएका थिए । उनीहरूले युट्युबबाट सार्वजनिक गरेको भिडियो बाट जातीयता भ’ड्काउने सामग्री अति उ’त्तेजक ढंगबाट राखिएको भन्ने आ’रोप छ।  यो घटनाको चौतर्फी बि’रोध भए सैङ्गै प्रधानमन्त्रीले आफ्नो जन्म दिनमा नेपालको नक्साको केक बनाएर काटेको बिषय समेतलाई जोडेर सामाजिक सन्जालामा प्राधानमन्त्रीको समेत तिब्र बि’रोध भईरहेको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्