Logo

बाढिपहिरो पि’डितलाई सहयोग गर्न स’मन्वय समिति, भवानी लोहोरुङको संयोजनमा


मान्सुङ चाम्लिङ

वर्षाको याम सँगै भारी वर्षाको कारण पाखा, भिरालो पहाडी भेगहरुमा बाढिपहिरोले देशै भर पि’डित पारिरहेको छ । जसमा प्रदेश एकको संखुवासभा जिल्लाको शिलिचोङ गाउँपालीका वडा नं.१, शिशुवाखोला (वेसिन्दा) गएको २०७७ असार २७ गते प्राकृतिक प्र’कोप वा’डी पै’रोले गर्भवती, युवा, वृ’द्धा लगायत गाउँ बगाउँदा १२ जनाको मृ’त्यु भई केही घर पुरिएको, केही ब’गाएको, केही थच्किएको लगायत १३८ घर वि’स्थापित भएको सामाजिक अभियान्ता तथा स’मन्वय समितिका अगुवा भवानी प्रसाद लोहोरुङले बताए ।

वा’डिपै’रो पि’डितलाई सहयोग गर्न स’मन्वय समिति, भवानी लोहोरुङको संयोजनमा

हालसम्म तत्कालिन आ’पत कालिन सहयोग नेपाली सेना, नेपाल प्रहरी, रेडक्रस लगायत भिविभन्न सामाजिक संस्थाहरुले स’मन्वय र सहयोग गर्दै आएको छन् । आ’पत कालिन समयमा अस्थायी वसोवासका लागी टेन्ट राखेर अस्थायी रुपमा पि’डितहरुलाई राखिएको लोहोरुङले बताए ।

वा’डिपै’रो पि’डितलाई सहयोग गर्न स’मन्वय समिति, भवानी लोहोरुङको संयोजनमा

हाल वि’स्थापित र अस्थायी रुपमा बसोवास गरिरहेका पि’डित परिवारहरुलाई स्थानिय तह, रेडक्रस लगायत विभिन्न सामाजिक अभियान्त र संस्थाहरुले केही रुपमा सामान्य रुपमा व्यवस्थापनको लागी सहयोग गरिरहेता पनि स्थायी प्रकृतिको कुनै पनि सहयोग नभएको लोहोरुङले बताए ।

वा’डिपै’रो पि’डितलाई सहयोग गर्न स’मन्वय समिति, भवानी लोहोरुङको संयोजनमा

यसकारण आफ्नो तर्फबाट सकिने स’मन्वय, सहयोग संकलन, सहकार्य गर्दै स्थायी रुपमा व्यवस्थापन गर्न आवश्यक स’मन्वय र सहकार्यको लागी भवानी लोहोङको संयोजनमा एक समिति समेत बनाइएको दुर्गा याम्फुले बताए । समितिमा हाल सम्म भवानी प्रसाद लोहोरुङ, जितमान गुरुङ, तुला कुलुङ, आञ्चल कुमार राई, कवानसेन राई, थमानसिंङ थाम्फु, डम्मर लोहोरुङ, अमिस राई, डा. विना लोहोरुङ, टंक बहादुर लोहोरुङ, सिताराम तिमिल्सिना, दुर्गामणि याम्फु रहेका छन् । समितिलाई आयश्वयक सहजीकरण र प्राविधिक रुपमा सहकार्य गर्न राजु बिक्रम चाम्लिङ खोटाङ समेत रहेको लोहोरुङले बताए ।

वा’डिपै’रो पि’डितलाई सहयोग गर्न स’मन्वय समिति, भवानी लोहोरुङको संयोजनमा

यस समितिमा सरोकारवाला, सहयोगीहरु सबैलाई आवद्धता गर्दैै सकेको सहयोग गर्न आवश्यक सहकार्य अगाडी बढाइने लोहोङले बताए । यदी कोही सहयोग मनहरु सहयोग गर्न चाहेमा तथा समितिमा सहकार्य गर्न चाहेमा भवानी लोहोरुङ ९८५१०५०१७९ मा सम्पर्क गरेर आफ्नो तर्फबाट सहयोग र सहकार्य गर्न अनुरोध गरेका छन् ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्