Logo

प्रेस सेन्टरद्धारा जनयु’द्धका घा’इते-अ’पाङ्ग यो’द्धा तथा श’हिद परिवारलाई सम्मान


गोविन्दराज नाथ काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकटको पत्रकार सं’गठन ‘प्रेस सेन्टर नेपाल’ ले जनन्या’यीक व्यवस्था स्थापनार्थ दशबर्षे जनयु’द्धको प्रकृयामा घा’इते, अपा’ङ्ग भएका यो’द्धा तथा श’हिद परिवारलाई एक कार्यक्रमबीच सम्मान गरेको छ ।

काठमाण्डौंमा गत विहिवार सम्पन्न ‘ग’णतन्त्र प्राप्तिका लागि श’हीदहरुको भूमिका र राज्यको दायित्व’ विषयक छलफल कार्यक्रमबीच प्रेस सेन्टर नेपालले जनयु’द्धका यो’द्धा तथा श’हीद परिवारलाई सम्मान गरेको हो ।

प्रेस सेन्टरद्धारा आयोजित उक्त कार्यक्रममा श’हीद विकिन अधिकारीका बुबा, वरिष्ठ अधिवक्ता, एकराज भण्डारी, जनयु’द्धका अपा’ङग तथा कलमजीवी क्रा’न्तिकारी यो’द्धा दिपेन्द्र रावल, श’हीद सुभद्राका बहिनी ज्ञानु खतिवडा, श’हीद एमचरणका छोरा जटिल कार्की, श’हीद आईटमका भाई राजन बुढा, श’हिद अर्जुन राईका छोरी सुष्मा राई लगाएतलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा सहभागि अतिथिहरुका साथमा नेकपा (मा’ओवादी केन्द्र) का महासचिव कणजीत बुढाथोकी र प्रेस सेन्टर नेपालका अध्यक्ष लोकराज जैसीले संयुक्त रुपमा जनयु’द्धका यो’द्धा तथा श’हीद परिवारलाई खादा ओढाएर सम्मान गरेका थिए ।

श’हीदहरुले सम्य, समा’नतामूलक समाज निर्माणको सपना देखेर वर्गश’त्रु सँग आफ्नो जीवनको बलि’दानी दिदै श’हादत गरेको भएपनि सा’शक वर्गले जहिले पनि त्यो सं’घर्षको अपमान गर्ने गरेको भन्दै मा’ओवादी केन्द्रका महासचिव बुढाथोकीले आफुहरुले जहिले पनि श’हीदहरुले देखेको सपना नबिर्सने बताएका थिए ।

कार्यक्रममा बोल्दै महासचिव बुढाथोकीले ल’डेर ल्याएको ग’णतन्त्रका मालिक पनि नव सा’मन्तहरु नै भएको कारण जनयु’द्ध र त्यो प्रकृयामा गरिएको योगदानको सम्मान नगरिएको बताए । उनले मुलुकमा द’लाल संसद’वाद हावी रहेको भन्दै महान जनवि’द्रोहको तयारीमा सबै पुर्न जुट्दै श’हीदले देखेको समान’तामूलक समाज स्थापनार्थ योगदान गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा बोल्दै प्रेस सेन्टरका अध्यक्ष जैसीले वर्गिय सामाजिक संरचनाले पत्रकारीता क्षेत्रलाई पनि वर्गिय बनाएको भन्दै परिवर्तनको महान अभियानको क्रममा कलमलाई जनताको आवाज र न्यायको लागि लड्ने हति’यार बनाउँदै शहा’दत भएका महान श’हीद कृष्णसेन इच्छुक लगाएत सबै शही’दहरुप्रति सम्झना र सलाम गर्दै प्रेस सेन्टर शहि’दहरुले देखेको जनन्या’यीक व्यवस्थाका स्थापनार्थ जनआवाज बुलन्द गर्दै अघि बढ्ने प्रतिबद्धता समेत जनाए ।

अध्यक्ष जैसीले पत्रकारहरुको कलम देश, जनताको पक्षमा र सामाजिक वि’कृति विसं’गतिका विरु’द्ध चल्नुपर्ने बताए । उनले देश र जनताभन्दा माथि कुनै पद, प्रतिष्ठा वा पेशा हुन नसक्ने भन्दै अहिले मुलुकमा द’लाल संसद’वादले ना’ङ्गो प्रदर्शन गरिरहदा जनताले भोग्नुपरेको सा’स्ती र स’मस्याको विषयमा लेख्ने, बोल्ने र आवश्यक परेमा कलमलाई हति’यारमा बदल्न तयार हुनुपर्नेमा जोड दिएका थिए ।

उक्त कार्यक्रममा नेकपा (मा’ओवादी केन्द्र) विभिन्न संघ, सं’गठनहरुका साथै अन्य पार्टी र सं’गठनहरुका नेता, कार्यकर्ताहरु समेत सहभागि रहेका थिए ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्